
तास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ परेका छन् । भक्तपुर, मध्यपुरठिमी नगरपालिका-१ लोकन्थली गणपती वडी विल्डर्स ग्यारेजमा पार्किङ गरी राखेको बा.३ ख ३६५६ नम्बरको बसभित्र तास खेलिरहेको अवस्थामा दोलखा सैलुङ गाउँपालिका-६ घर भई हाल भक्... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जना फेला परेका छन् । रुकुम पश्चिम, आठबिसकोट नगरपालिका-६ ज्यामिरे बस्ने कर्ण बहादुर बोहोराकी छोरी १३ वर्षीया धनिसा बोहोरा सोही नगरपालिका-६ कोट ज्यामिरे पाखामा शनिबार मृत अवस्थामा फेला परेकी छन् । शुक्रबार बिहान... थप हेर्नुहोस्
धनुषाको जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो । दुवैजना गत पुस २७ गतेदेखि बेपत्ता थिए । सम्पर्कविहीन भएका उनीहरु एउटै परिवारका हु... थप हेर्नुहोस्
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझ बाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने देखिन्छ । देशभर मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (सोमब... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ धुलियाबिट बस्ने ३५ वर्षीय चन्द्र बाहदुर खड्का आफ्नै घर नजिकैको बाँसको झ्याङमा शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै इलाम, माई नगरपालिका-८ झरना खोल... थप हेर्नुहोस्
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङ,घोराही उपमहानगरपालिका-९ मुकुणडाँडा बस्ने ६३ वर्षीय छबिलाल गुरुङ रहेका छन् । गुर... थप हेर्नुहोस्
सुर्खेतमा डबल क्याप हाइलेक्स गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । आज(आइतबार) बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६च ९२१३ नं.को गाडी वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत झुप्राखोलास्... थप हेर्नुहोस्
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९औँ वर्ष शुरु हुन्छ । मञ्जुश्री पात्रोअनुसार आजदेखि गोरू वर्षलाई विदाइ गर्दै बाघ वर्षल... थप हेर्नुहोस्
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहि देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (आइतबार) प्रदेश १... थप हेर्नुहोस्
गुजमुज्ज परेका परम्परागत शैलीका घर । मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालको बस्ती भएको म्याग्दीको दुर्गम बस्ती हो गुर्जा । ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखानबाट परिचित यो छन्त्याल जातिको ठूलो बस्ती हो । छिमेकी... थप हेर्नुहोस्
