राष्ट्रिय समाचार

News-Image

बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण

  • २०८३ असार २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँमा वर्षापछि बागमती नदीमा डेब्रिज (गेग्रान तथा फोहर) थुप्रिएर नदीको सतह उच्च हुँदा सहायक नदीमा पानीको निकास अवरुद्ध भई विभिन्न सडक डुबानमा पर्ने समस्या देखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यही असार १८ गतेको अविरल वर्षापछि काठम... थप हेर्नुहोस्

News-Image

‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल

  • २०८३ असार २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेश सरकारले ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक २०८३’ को मस्यौदामाथि छलफल गरेको छ । प्रदेश सरकार जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय सुर्खेतले शुक्रबार वीरेन्द्रनगरमा सरोकारवालासँग छलफल गरेको हो । उक्त छलफल कार्यक्रममा ऊर्जा विकासमन्... थप हेर्नुहोस्

News-Image

बडीमालिका नगरपालिकाका वडा १ र ७ लाई छाउपडी गोठ मुक्तघोषणा

  • २०८३ असार २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

बाजुरा जिल्लाको बडीमालिका नगरपालिकाका वडा १ र ७ लाई छाउपडी गोठमुक्त वडाका रूपमा घोषणा गरिएका छन् । नगर उपप्रमुख नन्दा थापाले हालै आयोजित कार्यक्रममा ती वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गर्नु भएको हो । छाउपडी गोठमुक्त वडा घोषणाका लागि न्यूनतम मापदण्ड... थप हेर्नुहोस्

News-Image

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • २०८३ असार २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको सम्पूर्ण कालोपत्रे तथा ढलान सडक निर्माण सम्पन्न भएको छ । आयोजनाको पूर्वी खण्ड अन्तर्गत पेभमेन्ट तर्फको बाइन्डर कोर्स, वेयरिङ कोर्स (अन्तिम कालोपत्रे) र कङ्क्रिट पेभमेन्ट (ढलान सडक) को सम... थप हेर्नुहोस्

News-Image

विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते

  • २०८३ असार २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

यस वर्ष सुरु भएपछि (वैशाख १ देखि १९ गतेसम्म) विपदजन्य घटनामा १२७ नागरिकले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा भएका कुल दुई हजार ७२१ विपदजन्य घटनामा १२७ को मृत्यु भएको त... थप हेर्नुहोस्

News-Image

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

  • २०८३ असार २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी मानिसलाई विभिन्न प्रलोभन देखाइ ठगी गर्ने र सो रकमलाई अभौत... थप हेर्नुहोस्

News-Image

सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने

  • २०८३ असार १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार गरेर दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कामपा शिक्षा विभागद्वारा शुक्रबार आयोजित ‘शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (ए... थप हेर्नुहोस्

News-Image

बैतडीमा बस दुर्घटना हुँदा १७ जना घाइते

  • २०८३ असार १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइेत भएका छन् । धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो ३ः३० बजे बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्... थप हेर्नुहोस्

News-Image

कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ

  • २०८३ असार १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकि फरार रहेका धनबहादुर घर्तीमगरलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–१ वनगाउँ बस्ने अन्दाजी ४५ वर्षीय निज घर्तीमगर रहेको केन्द्रीय प्रहरी प्रवक्... थप हेर्नुहोस्

News-Image

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

  • २०८३ असार १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बितेका २४ घण्टामा दुई हजार ४२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १३ लाख ३३ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ... थप हेर्नुहोस्