राष्ट्रिय समाचार

News-Image

अवैध लागूऔषधसहित २३ जना पक्राउ

  • २०८३ जेष्ठ २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट छ, चितवनबाट दुई तथा सिरहा, उदयपुर, दाङ र कैलालीबाट एक/एक जनालाई पक्राउ गरेको हो । प्रहरील... थप हेर्नुहोस्

News-Image

रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा ‘नेपाली ब्रो’ भनिने कुमार थापा पक्राउ

  • २०८३ जेष्ठ २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

आफ्नै श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेको अभियोगमा तारकेश्‍वर नगरपालिका-६ लोलाङ पैयुटार बस्ने ‘नेपाली ब्रो’ भनिने ४२ वर्षीय कुमार थापा मगरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको क्रममा कुमारले फलामको रड प्रहार गर्दा ईश्व... थप हेर्नुहोस्

News-Image

सडक सञ्जालमा जोडियो अपि

  • २०८३ जेष्ठ २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट अझै नजोडिएका पालिकालाई जोड्ने उद्देश्यसहित सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नी... थप हेर्नुहोस्

News-Image

सङ्खुवासभामा पहिरोले पाँचखपन-चैनपुर सडक अवरुद्ध

  • २०८३ जेष्ठ २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध भएको छ । पहिरोले पाँचखपन नगरपालिकाअन्तर्गत बिहीबारे-भैँसीचोक-पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको हो । गएरातिदेखि लगातारको वर्षासँगै आएको पहिरोले चैनपुर र पाँचखपन नगरपालिका जोड्ने बिहीबा... थप हेर्नुहोस्

News-Image

समस्याग्रस्त पाँच सहकारीका ऋणीको नामावली सार्वजनिक

  • २०८३ जेष्ठ २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त पाँच सहकारी संस्थाका ठूला ऋणीको नामावली सार्वजनिक गरेको छ । समितिको शुक्रबारको निर्णयबाट लालीगुराँस सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, सुमेरु सेभिङ एण्ड क्रेडिट को-अपर... थप हेर्नुहोस्

News-Image

गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ

  • २०८३ जेष्ठ २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता शरत्कुमार थापाक्षेत्रीका अनुसार सङ्खुवासभा धर्मदेवी नगरपालिका–९ का आशिष भनिने केदारबहादुर खड्का, सिन्धुपाल्चोक बाह्रविसे–४ क... थप हेर्नुहोस्

News-Image

नासु खड्कालाई थुनामा पठाउने आदेश

  • २०८३ जेष्ठ २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

विशेष अदालतले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत नायबसुब्बा रेवन्त खड्कालाई थुनामा राख्न आदेश गरेको छ । अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले शुक्रबार खड्कालाई थुनामा पठाउन आदेश गरेको हो । सुटकेशम... थप हेर्नुहोस्

News-Image

मौसम : पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने

  • २०८३ जेष्ठ २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा मौसममा बदली हुनुका साथै कथिपय स्थानमा वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, लुम... थप हेर्नुहोस्

News-Image

धुलिखेल खानेपानी आयोजना पुनःनिर्माण

  • २०८३ जेष्ठ २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

विसं २०८१ असोजको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेलमा सञ्चालित बृहत् खानेपानी आयोजनाको पुनःनिर्माण गरिएको छ । त्यतिबेला पनौती नगरपालिका–१२ स्थित सप्तकन्या मुहान क्षेत्रलगायत भौतिक संरचना तथा पाइपलाइनमा ठूलो क्षति पुगेको थियो । ध... थप हेर्नुहोस्

News-Image

सगरमाथा क्षेत्रबाट उद्धार गरिएका शेर्पाको काठमाडौँमा उपचार हुँदै

  • २०८३ जेष्ठ २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

सगरमाथा आरोहणका क्रममा पाँच दिनदेखि बेपत्ता भएका दावा शेर्पाको बिहीबार सफल उद्दार गरी काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । ह्याम्स अस्पतालले शुक्रबार विज्ञप्ती जारी गरी लामो समय सगरमाथा क्षेत्रमा बेपत्ता शेर्पालाई जलवियोजन देखिएकाले आइसीयु... थप हेर्नुहोस्