राष्ट्रिय समाचार

News-Image

आज यी स्थानमा हुनेछ भारी वर्षा, सतर्क रहन आग्रह

  • २०७७ आश्विन ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आज पनि देशभर पानी पर्ने मौसमविदहरुले जनाएका छन् । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको पुर्वी भू-भागमा न्यून चापीय क्षेत्र उत्तर-पुर्व सरेकाले नेपालमा पनि वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञानलेआज देशभर सामान्यदेखि ... थप हेर्नुहोस्

News-Image

एसिड आक्रमण गर्नेहरुलाई २० वर्ष कैद !

  • २०७७ आश्विन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकारले एसिड आक्रमण गर्नेहरुलाई कडा सजायको व्यवस्था गर्ने भएको छ । एसिड आक्रमण गर्नेहरुलाई २० वर्षसम्म कैद हुने गरी अध्यादेशमार्फत नयाँ कानून ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २५ भदौमा एसिड आक्रमणमा परेका... थप हेर्नुहोस्

News-Image

डा.गोविन्द केसीमाथि गरिएको अपमानजनक व्यवहार अक्षम्य छ : प्राध्यापक संघ

  • २०७७ आश्विन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले एक विज्ञप्ति प्रकाशित गरी डा. गोविन्द केसीले पटक पटक उठाएका समसामयिक मागका सम्बन्धमा सरकारले बेवास्ता गरेकोले ती माग पूरा गर्न डा. केसीले उन्नाइसौं पटक सत्याग्रह गर्न बाध्य हुनु परेको उल्लेख गर्दै सामाजिक अभियन... थप हेर्नुहोस्

News-Image

यी ६ चीज घरभित्र प्रवेश गर्न नदिनुहोस्, यी अशुभ मानिन्छ

  • २०७७ आश्विन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हिन्दु धर्ममा वास्तुशास्त्रलाई निकै मान्यता दिने गरिन्छ । तर पनि कहिले काहिँ हामी आफ्नो घरमा भइरहेका कति चीजहरुलाई बेवास्ता गरिरहेका हुन्छौ जसले हामीलाई अन्त्यमा समस्यामा पार्न सक्छ। यहाँ हामी यस्ता चीज बताउन गइरहेका छौं कि जसको आगमनले वा जुन चीज ... थप हेर्नुहोस्

News-Image

आज थपिएका १,४९७ कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?

  • २०७७ आश्विन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप १,४९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् । आज ४५७ जन... थप हेर्नुहोस्

News-Image

बितेको २४ घण्टामा कोरोना संक्रमणबाट कतिको मृत्यु भयो ?

  • २०७७ आश्विन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बितेको २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ । आज ४५७ संक्रमित निको भएका छन् भने १ हजार ४९७ जनामा संक्रमण देखिएको छ । यसअघि बुधबार ७ जनाको मृत्यु भएको थियो । १ हजार १७२ नयाँ संक्रमित ... थप हेर्नुहोस्

News-Image

के अब हप्तामा दुई दिन बिदा हुन्छ ? पर्यटन मन्त्रालयले यस्तो प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्दैछ

  • २०७७ आश्विन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पेश गर्ने भएको छ । पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा आज बसेको उच्चस्तरीय समूहको बैठकले हप्ता... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा चोरको नयाँ तरिका, चोरीपछि सीसीक्यामेराको हार्डडिस्क नै लिएर फरार

  • २०७७ आश्विन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राजधानीमा चोरीको विगविगी बढिरहेको छ । चारेले चोरी गर्ने नयाँ नयाँ उपायहरु निकाल्ने गरेका छन् । हालै राजधानीका बबरमहल र बसुन्धरामा चोरी भएको छ । काठमाडौं प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३ बसुन्धरास्थित बेनो क्याफे एण्ड रेष्टुरेण्ट र हिंउचुली वचत... थप हेर्नुहोस्

News-Image

मन्दिरभित्र बालिका मृत फेला, बलात्कारपछि हत्या भएको आशंकामा एकजना प्रक्राउ

  • २०७७ आश्विन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बझाङको मष्टा गाउँपालिका वडा नम्बर–२ खिकालमा एक बालिका मृत फेला परेकी छन् । बुधबार बेलुका पशुचौपाया बाँध्न सिमछाना गएकी १२ वर्षीया बालिका सम्झना कामीको शव घरदेखि करिब २ किलोमिटर टाढा सिम मन्दिरमा फेला परेको हो । प्रहरीकाअनुसार मृतक बालिकाको शरीरमा ... थप हेर्नुहोस्

News-Image

चीनले सीमा मिचेको छैन भन्नु हतारको टिप्पणी भएको कांग्रेसको ठहर

  • २०७७ आश्विन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन भन्ने सरकारको भनाइप्रति प्रतिपक्ष दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले उक्त आपत्ति जनाएको हो । सरकारको यो टिप्पणीलाई कांग्रेसले हतारको टिप्पणीको संज्ञा दिएको छ । ... थप हेर्नुहोस्