
पाल्पाको तानसेनमा शनिबार ऐतिहासिक रणउजिरेश्वरी भगवतीको रथयात्रा निकालिएको छ । नेपाल–अङ्ग्रेज युद्धमा नेपाली फौजले विजयी हासिल गरेको सम्झनामा प्रत्येक वर्ष रथयात्रा गर्ने चलनअनुसार भगवतीको जात्रा निकालिएको हो । श्री ७ रणउजिरेश्वरी भगवतीको २०१औँ विजयोत... थप हेर्नुहोस्
पत्रकार सालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछानेहित युवराज कंडेल र अस्मिता कार्कीमाथिको अनुसन्धान सकिएको छ। चितवन जिल्ला अदालतले दोस्रो पटक थप गरेको ५ दिनको समय अवधिभित्रै प्रहरीले सवै अनुसन्धान सकाएको हो। विहान १० बजे पछि रविसहित ... थप हेर्नुहोस्
शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेसहित तीनै जनालाई आइतबार अदालत पेस गरिँदै छ। दोस्रो पटक थप पाँच दिनको म्याद शनिबार सकिएकाले प्रहरीले अदालतमा पेस गर्ने भएको हो। घटनामा अनुसन्धान भइरहे... थप हेर्नुहोस्
बर्दियाको ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान ७ :३० बजे ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको मृत्यु भएको हो । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमणबाट घरबाट नजिक... थप हेर्नुहोस्
सरकारले काठमाडौं उपत्यकालाई खुला तारमुक्त बनाउने गरी काम थालेको छ । काठमाडौं , ललितपुर र भक्तपुर जिल्लाका विद्युत् वितरण लाइनहरू ग्राहकको घरसम्मै भूमिगत गराउने गरी नेपाल विद्युत् प्राधिकरणले तीन चरणमा काम गरिरहेको छ । यसपछि उपत्यका बाहिर पनि तार भ... थप हेर्नुहोस्
हल्दिवारी गाउँपालिका न्याय सम्पादनमा नेपालकै गाउँपालिकाहरु मध्य उत्कृष्ट गाउँपालिका रहेको न्यायीक अनुसन्धानले देखाएको छ । स्थानीय सरकारले जिम्मेवारी पाए सगै हल्दिवारीले न्यायको क्षेत्रमा महत्त्वपूर्ण काम गर्दै आएको र स्थानीय मुद्दा मामिलालाई सुनवाइ ... थप हेर्नुहोस्
ओखलढुङ्गाका एक वडा सचिवविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका–७ का वडा सचिव ४५ वर्षीय चेतबहादुर कट्वालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको हो । वडा सचिव कट्वाल सुनकोशी गाउँपालिकाको च्यानमका स्था... थप हेर्नुहोस्
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई पितृशोक परेको छ । काङ्ग्रेस नेता एवं पूर्वमन्त्री लेखकका बुबा डा प्रयागदत्त लेखकको ८९ वर्षको उमेरमा शुक्रबार राति उपचारका क्रममा नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको नेता लेखकका स्वकीय सचिव जनक भट... थप हेर्नुहोस्
‘बेँसीशहरवासी सबै हर्ष २०२० पर्यटन वर्ष’ भन्ने मूल नारासाथ बेँसीशहर नगरपालिका–१ दलालमा रहेको गाईखुरे झरनामा प्रथम क्यानोनिङ आयोजना गरिएको छ । सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गरेको सन्दर्भमा वातावरण सुधार तथा विकास अभियान नामक संस्था र लमजुङ टेलिभि... थप हेर्नुहोस्
नापी विभागले सगरमाथा मापनको ९० प्रतिशत काम सम्पन्न गरेको छ । आउँदो पुससम्ममा सगरमाथा मापनको नतिजा सार्वजनिक गर्ने विभागको समयतालिका रहेको छ । तराईदेखि हिमाली क्षेत्रसम्मका तथ्याङ्क सङ्कलन भइसकेको छ भने वर्षाका कारण पहाडी क्षेत्रको काम रोकिएको छ । विभ... थप हेर्नुहोस्
