राष्ट्रिय समाचार

News-Image

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

  • २०८२ चैत्र २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी थालेको छ । बिरामी भएका ठाउँमा चारपाङ्ग्रे एम्बुलेन्स पुग्नुअघि नै स्वास्थ्यकर्मी पुग्न दुईपाङ्ग्रे एम्बुलेन्स सञ... थप हेर्नुहोस्

News-Image

सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्न ब्यूरोको अनुरोध

  • २०८२ चैत्र २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रतिबन्धित अनलाइन सट्टेबाजी साइट तथा प्लेटफर्म सञ्चालन गरी कारोबार नगर्न तथा नगराउन पुनः सचेत गराएको छ । सरकारले यसअघि नै अनलाइन सट्टेबाजी अनलाइन तथा प्लेटफर्म बन्द गरिसकेको छ । ब्यूरोका प्रवक्ता शिवकुमार... थप हेर्नुहोस्

News-Image

मुग्लिन–मलेखु सडक थप तीन दिन राती बन्द गरिने

  • २०८२ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्ड रातको समयमा थप तीन दिनका लागि बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन ... थप हेर्नुहोस्

News-Image

मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए

  • २०८२ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मुस्ताङमा तीन महिनामा ४३ हजार ६५ जना विदेशी पर्यटक भित्रिएका छन् । सन् २०२६ को जनवरीदेखि मार्चसम्म उक्त सङ्ख्यामा विदेशी पर्यटक मुस्ताङ भित्रिएको राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । एक्याप जोमस... थप हेर्नुहोस्

News-Image

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

  • २०८२ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका कृष्ण चन्दको अवस्था अझै अज्ञात रहेको छ । मङ्गलबार बिहान ११ः३० बजेतिर हल्दुघाटस्थित महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता चन्दको खोजी जारिरहे पनि भेटाउन नसकिएको जिल्ला प्रहरी का... थप हेर्नुहोस्

News-Image

करिब एक करोड लगानी गरेर भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

  • २०८२ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका ५० वर्षीय हिमबहादुर छन्त्याललाई सहरबजारको सुविधायुक्त बसाइ छाडेर भेडाबाख्राको पछि लागेर लेकबेसी गर्नुपर्ने बाध्यता थिएन् । सुविधा, अवसर र रोजगारीको लागि गाउँबाट स... थप हेर्नुहोस्

News-Image

लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ

  • २०८२ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट २८ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीको कोशी नगरपालिका–८ भान्टाबारीबाट एक, झापाको भद्रपुर नगरपालिका–५ नरसिंह बगानबाट सात, कन्काई नगरपालिका–६ क्याम्... थप हेर्नुहोस्

News-Image

अमेरिकन डलर देखाई ठगी गर्ने दुई जना पक्राउ

  • २०८२ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिकन डलर देखाई ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका–८ का २८ वर्र्षीय सरोज भन्ने सुवास तामाङ तथा मकवानपुर थाहा नगरपालिका–१२... थप हेर्नुहोस्

News-Image

मालपोत र यातायात कार्यालय सुुनसरीबाट १७ जना बिचौलिया नियन्त्रणमा

  • २०८२ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रहरी कार्यालयले सुनसरीका दुई सरकारी कार्यालयबाट बुधबार १७ जना बिचौलियालाई नियन्त्रणमा लिएको छ । सेवाग्राहीलाई दुःख, हैरानी दिएको सूचनाका आधारमा सुनसरी सदरमुकाम इनरुवामा रहेको जिल्ला मालपोत कार्यालय तथा इटहरीस्थित यातायात व्यवस्था कार्यालयबा... थप हेर्नुहोस्

News-Image

बालाजु बाइसधारा मेला सुरु

  • २०८२ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने ‘बालाजु बाइसधारा’ (ल्हुति पुन्हि) मेला सुरु भएको छ । बाइसधारामा स्नान गरे मुक्तिनाथ र गोसाइँकुण्डमा स्नान गरेको पुण्य प्राप्त हुने जनविश्वास छ । भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले बा... थप हेर्नुहोस्