राष्ट्रिय समाचार

News-Image

बयालिस लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८२ मंसिर ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

कामदार भिषामा बेलायत पठाउने भन्दै रु ४२ लाख ठगी गरेको अभियोगमा दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ घर भई हाल काठमाडौँ गोकर्णेश्वर–७ बस्ने २२ वर्षीय आ... थप हेर्नुहोस्

News-Image

घुस रकमसहित नापी कार्यालयका दुई कर्मचारी पक्राउ

  • २०८२ मंसिर ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

नापी कार्यालय वीरगञ्ज, पर्सामा कार्यरत सर्भेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्याय रु एक लाख घुससहित पक्राउ परेका छन् । छुट जग्गा दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग विभिन्न बहाना बनाइ घुस मागिएको सूचनाका आधारमा अख्तियार दुरूपयोग अन... थप हेर्नुहोस्

News-Image

देशभरको मौसम सफा रहने पूर्वानुमान

  • २०८२ मंसिर ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिम... थप हेर्नुहोस्

News-Image

आज बालाचतुर्दशी : पशुपतिलगायत मन्दिरहरूमा शतबीज छर्नेको भीड

  • २०८२ मंसिर ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

बालाचतुर्दशी पर्वका दिन आज भक्तपुरको डोलेश्वर महादेव मन्दिरदेखि गोकुलधामसम्मका महादेव मन्दिरसम्म रातभर जाग्राम बसेर महादीप बाल्नेको भीड लागेको छ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर र... थप हेर्नुहोस्

News-Image

आज पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै

  • २०८२ मंसिर २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पशुपतिनाथको मणि मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन सामग्रीको प्रदर्शन गरिँदै छ । पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र मार्गशीर्ष कृष्ण आमावास्याका दिन नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गर... थप हेर्नुहोस्

News-Image

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

  • २०८२ मंसिर २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ मेला आज लाग्दैछ । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को लाग्छ । त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले ... थप हेर्नुहोस्

News-Image

सुम्सागाउँका एक सय ३२ घरमा धारा, तर आउँदैन पानी

  • २०८२ मंसिर २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विसं २०७६ मा बागलुङको जैमिनी नगरपालिका–६ अर्जेवास्थित सुम्सागाउँमा लिफ्टमार्फत ‘एक घर एक धारा’ सेवा पुर्याइयो । कालीगण्डकीको पानीलाई लिफ्ट मार्फत सो गाउँका एक सय ३२ घरमा वितरण भएपछि स्थानीयवासी दङ्ग परे । तत्कालीन समयमा घरमै खानेपानीको धारा आउँदा खु... थप हेर्नुहोस्

News-Image

झापा आएका १५ हात्ती मोरङतिरै फर्किए

  • २०८२ मंसिर २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

झापा आइपुगेको हात्तीको एउटा समूह रतुवामाई जङ्गल क्षेत्रबाट मोरङतिरै फर्किएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार मोरङबाट आइतबार अधिकतम ३० हात्तीको बथान झापा हुँदै भारत फर्किने क्रममा शिवसताक्षी नगरपालिकास्थित प... थप हेर्नुहोस्

News-Image

फर्किएको रैथाने खान्कीको रौनक

  • २०८२ मंसिर २, मंगलवार
  • अच्युत रेग्मी

एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर खान्थे, अथवा ढिँडो खाएको कुरा खुलेआम भन्न रुचाउँदैथे । गाउँघरमा समेत यस्तै अवस्था थियो । किनभने ढिँडो गरिबको खान्की हो भन्ने मानसिकता थियो । त्यो समयमा चामलको भात धनी अर्थात् सम्पन्नहरुले र कोदो गरिबले ख... थप हेर्नुहोस्

News-Image

बाला चतुर्दशी व्यवस्थित गर्न १८ घण्टा कर्मचारीलाई सेवामा खटाइने

  • २०८२ मंसिर १, सोमबार
  • पूर्णप्रसाद मिश्र

पशुपति क्षेत्र विकास कोषले यस वर्षको बाला चतुर्दशी मेला अवधिभर सबै कर्मचारीलाई कम्तीमा १८ घण्टा काममा खटाउने भएको छ । यस वर्षको बाला चतुर्दशी मेला पर्वलाई विगत वर्षमा भन्दा व्यवस्थित बनाउन कुनै पनि कर्मचारीलाई बिदा नदिई कम्तीमा १८ घण्टा पशुपति क्षेत्... थप हेर्नुहोस्