राष्ट्रिय समाचार

News-Image

सवारी दुर्घटनामा एक जनाको मृत्यु

  • २०८० आश्विन २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सुनसरी, इटहरी उपमहानगरपालिका-३ शान्तिचोकस्थित सडकमा को.३१ प ६९४८ नम्बरको मोटरसाइकल र को.२१ प ६४३१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा को.२१ प ६४३१ नम्बरको मोटरसाइकलमा सवार धनकुटा... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८० आश्विन २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ साथै कोशी र मधेश प्रदेशका एक -दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०८० आश्विन २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । चितवन, इच्छाकामना गाउँपालिका-५ मुग्लिङस्थित गोरखा होटल एण्ड लजमा आइतबारदेखि बस्दै आएका हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष मंलगबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै नुवाको... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु

  • २०८० आश्विन २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

रसुवामा सवारी दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । रसुवा, आमाछोदिङ्मो गाउँपालिका-२ नेसिङ खोलास्थित सडकमा बा.५ ख ५७८ नम्बरको आईचर गाडीको ब्रेक फेल भई सडकबाट करिब २ सय मिटर तल खसेर सोमबार बेलुकी दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको ... थप हेर्नुहोस्

News-Image

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

  • २०८० आश्विन २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सुनसरी, इटहरी उपमहानगरपालिका-१७ मझौरा बस्ने ३२ वर्षीया कमला तामाङको हत्या गरेको अभियोगमा भोजपुर साल्पा सिलिचोक गाउँपालिका-९ बस्ने ४९ वर्षीय निमा तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सामान्य विवादको क्रममा कमाललाई खुकुरी प्रहार गरी गम्भ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८० आश्विन २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको साथै पश्चिमी भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ ।... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

  • २०८० आश्विन २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

जुवातास खेलिरहेको अवस्थामा डडेल्धुरामा पाँच जना पक्राउ परेका छन् । डडेल्धुरा अमरगढी नगरपालिका-५ कीर्तिपुर बस्ने करन रोकायको घरको आँगनमा जुवातास खेलिरहेको अवस्थामा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा दुई जना फेला

  • २०८० आश्विन २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-२८ स्थित लक्ष्मी चाट हाउसमा काम गर्ने दोलखा चरिकोट घर भएका ६२ वर्षीय श्याम बुढाथोकी आफ्नै सुत्ने कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै झापा, शिवसताक्ष... थप हेर्नुहोस्

News-Image

खुकुरी प्रहारबाट एक जनाको मृत्यु, अभियुक्त पक्राउ

  • २०८० आश्विन २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

लमजुङ, क्व्होलासोथार गाउँपालिका-९ टक्सार बस्ने ६० वर्षीय दिल बहादुर बिकको धारिलो हतियार खुकुरी प्रहारबाट मृत्यु भएको छ । असोज १० गते साँझ खुकुरी प्रहार गर्दा गम्भीर घाइते दिलबहादुरको पश्रिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा शनिबार दिउँसो मृ... थप हेर्नुहोस्

News-Image

‘रामबाबुको २५ वर्षको लगानी क्षणभरमै खरानी’

  • २०८० आश्विन २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

धनुषाको जनकपुरधाम उपमहानगरपालिका– ९ रामानन्द चोकमा रहेको रामबाबु रायको ‘जनकपुर विग मार्ट’ मा शनिबार राति भिषण आगलागी भयो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राति सवा १ बजे बिजुली सर्ट भएर लागेको आगो सात घण्टापछि बिहान करिब ७ः१५ बजेतिर मात्रै न... थप हेर्नुहोस्