राष्ट्रिय समाचार

News-Image

लोप हुँदै मुस्ताङका ‘पानी घट्ट’

  • २०८२ कार्तिक ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कुनै बेला मुस्ताङका ९६ वटै गाउँ बस्तीमा उवा, जौँ, फापर, गहुँ, मकै र फापरको सुकेको पात (ढाप्रा) लगायतका रैथाने बाली पिसेर पीठो बनाउने ‘पानी घट्ट’ प्रयोग गर्ने संस्कृति थियो । खोला, हिमनदी र सिँचाइ कुलोबाट यहाँका अधिकांश गाउँमा परम्परागत ‘पानी घट्ट’ चल... थप हेर्नुहोस्

News-Image

कोशी पर्यटन वर्ष : भारतीय पर्यटकको रोजाइमा पूर्वी पहाड

  • २०८२ कार्तिक ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु भएको पर्यटन वर्षको छ महिना पूरा गरिसकेको छ । भारतको बिहार घर भएका कमलेश शर्मा ... थप हेर्नुहोस्

News-Image

बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुरको जुक्ती

  • २०८२ कार्तिक ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख स्वाँतका ६८ वर्षीय बलबहादुर तिलिजा पुनलाई पोखरा बसाइमा नपुग्दो केही थिएन । भरतीय सेनाबाट सेवानिवृत्त क्याप्टेन तिलिजाका एक छोरा बेलायती गोर्खा सैनिक हुन् । तीन जना छोरीहरू हङकङ, अमेरिका र पोर्चुगलमा छन् । पोखराक... थप हेर्नुहोस्

News-Image

मापदण्ड विपरीत बिक्री वितरण गरेको औषधि बरामद

  • २०८२ कार्तिक ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रहरी वृत महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गर्ने गरेको औषधि बरामद गरेको छ । काठमाडौँ टोखा नगरपालिका–५ बसुन्धरामा रहेको तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले बिक्री वितरण गर्नुपर्ने औषधि मापदण्ड विपरीत बिक्री बितरण गरेको भन्ने सूचनाका ... थप हेर्नुहोस्

News-Image

पोखरामा भाइटीका महोत्सव, एक सयभन्दा बढी पर्यटक सहभागी

  • २०८२ कार्तिक ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

होटल सङ्घ पोखरा नेपालद्वारा तिहारको अवसरमा आज लेकसाइडमा आयोजना गरेको १८औँ भाइटीका महोत्सवमा एक सयभन्दा बढी पर्यटकले सहभागिता जनाएका छन् । महोत्सवमा १५ भन्दा बढी देशका पर्यटकले भाइटीका लगाएका आयोजक सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । सङ... थप हेर्नुहोस्

News-Image

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

  • २०८२ कार्तिक ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको तार्केश्वर नगरपालिका–३ चिसापानी सडकखण्डमा मोटरसाइकल दुर्घटनामा घाइते भएका अमित पुतुवारको उपचारको क्रममा मृत्यु भएको छ । तार्केश्वर नगरपालिका पुसल बस्ने २६ वर्षीय पुतुवारको स्थानीय सिटी अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको काठमाडौ... थप हेर्नुहोस्

News-Image

मानुङकोटमा बढे पर्यटक

  • २०८२ कार्तिक ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । तिहार बिदाका कारण यतिबेला मानुङकोटमा दैनिक औ... थप हेर्नुहोस्

News-Image

कुटपिटबाट राजवंशीको मृत्यु

  • २०८२ कार्तिक ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

झापास्थित बिर्तामोड नगरपालिका–५ मा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । गएराति बिर्तामोड–५ का ३० वर्षीय जगन राजवंशी र केही व्यक्तिबीच झगडा हुँदा कुटपिट गरिएका राजवंशी घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि बिएण्डसी अस्पताल, बिर्तामोड लगेकामा चिकि... थप हेर्नुहोस्

News-Image

हिउँचितुवाको संरक्षणका निम्ति बासस्थान ह्रास र आहारा प्रजाति कमीको चुनौती

  • २०८२ कार्तिक ६, बिहीबार
  • भीष्मराज ओझा

विश्वकै दुलर्भ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३ अक्टोबरमा अन्तरराष्ट्रिय हिउँ चितुवा दिवस मनाइन्छ । ‘मौन संरक्षकहरुको सुरक्षा गर्दै’ नाराका साथ यस वर्षको हिउँ चितुवा दिवस विश्वभर मनाइएको छ । नेपालसहित विश्वका १२ ... थप हेर्नुहोस्

News-Image

तिहारको मुख्य दिन, भाइटीका लगाएसंगै सकियो तिहार

  • २०८२ कार्तिक ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यमपञ्चक समेत भनिने तिहारको छैटौँ एवं अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र नि... थप हेर्नुहोस्