राष्ट्रिय समाचार

News-Image

बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी

  • २०८२ जेष्ठ ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुँदोरहेछ । यही कुरालाई सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका–४ पर्सीयाकी डल्लीदेवी चौधरीले । बाउन्न वर्षको उमेरमा चौधरीले विद्यालयमा भर्ना भएर पढ्न थाल्नुभएको छ । गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक... थप हेर्नुहोस्

News-Image

कामपाले माग्यो सीप मेलाका लागि आवेदन

  • २०८२ जेष्ठ ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले सीप मेला २०८२ का लागि आवेदन आह्वान गरेको छ । यही जेठ ७ गतेदेखि सञ्चालन हुने मेलामा १० क्षेत्रका ३४ क्षेत्रसँग सम्बन्धित विषयमा तालिम सञ्चालन हुने सीप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो । ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • २०८२ जेष्ठ ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार हाल मधेश प्रदेशको पश्चिमी भू-भाग, बागमती र गण्डकी प्र... थप हेर्नुहोस्

News-Image

मेलम्चीको पानी बितरण विस्तार

  • २०८२ जेष्ठ ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँ महानगरपालिका–१६ अन्तरगत ... थप हेर्नुहोस्

News-Image

एसियन हाइवेको ‘डाइभर्सन’को काम सम्पन्न गर्न निर्देशन

  • २०८२ जेष्ठ ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनको काम सम्पन्न गरिसक्न काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकले निर्देशन दिएको छ । एशियाली विकास बैंकको सहयोगमा रु. १० अर्बको लगानीमा एसियन ह... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा चार जना फेला

  • २०८२ जेष्ठ २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका-१५ देउरालीस्थित पाथिभारा डाँडाको खोल्सामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै तेह्रथुमको छथर गाउँ... थप हेर्नुहोस्

News-Image

मन चोर्ने पुम्दीकोट

  • २०८२ जेष्ठ २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अघिल्लो दिनको झरीपछि बिहीबार बिहान पोखराको मौसम खुलेको थियो । कलिलो घाममा पोखरा छेउछाउका हिमाल र डाँडाकाँडा मनमोहक देखिन्थे । घुमफिरको याम भएकाले यतिबेला पर्यटकीय राजधानी पोखरामा पर्यटकको आवतजावत बाक्लो छ । पोखरा भित्रने पर्यटकमध्ये अधिकांश पदयात्रा... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकम सहित चार जना पक्राउ

  • २०८२ जेष्ठ २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रुपन्देही र रौतहटबाट स्रोत नखुलेको रकम सहित चार जना पक्राउ परेका छन् । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ बाट स्रोत नखुलेको नगद ८ लाख ३९ हजार ४ सय ५० रूपैयाँ सहित २ जनालाई भारत नौतवना महाराजगंज थाना-४ बस्ने ५० वर्षीय कृष्ण अग्रहरीलाई बिहीबार दिउँस... थप हेर्नुहोस्

News-Image

चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न पाँच जना पक्राउ

  • २०८२ जेष्ठ २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ शुक्लागण्डकी नगरपालिका-१० शांखे घर भएका २६ वर्षीय कट्टप्पा भन्ने सुवास विक, उनकै ठूलो बुवाको छोरा २३ वर्षीय बिमल विक, सुवासकै मामा पोख... थप हेर्नुहोस्

News-Image

कारले ठक्कर दिँदा ‘मर्निङ वाक’मा निस्किएका दुई महिलाको मृत्यु

  • २०८२ जेष्ठ २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा प्रातः भ्रमण (मर्निङ वाक)मा निस्किएका दुई महिलालाई कारले ठक्कर दिँदा मृत्युमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ । गोरुसिङ्गे–अर्घाखाँची सडक खण्डमा गोरुसिङ्गेतर्फ जाँदै गरेको बीएडी ९५९९ नम... थप हेर्नुहोस्