
देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१० देवीनगरमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४६ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै कञ्चनपुर, भिमदत्त नगरपालिका-९ माथिल्लो खल्ला मसट्टीस्थित... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । चितवन, खैरहनी नगरपालिका-१० कठारस्थित सडकमा ना.५ ख ३९८ नम्बरको बस र प्रदेश.३-०३-००१ प ४७९५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ ब... थप हेर्नुहोस्
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रूपन्देही, सैनामैना नगरपालिका-३ सरौली बस्ने २५ वर्षीय सागर थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सागरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रन्यौर... थप हेर्नुहोस्
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ बुक्लामा आज ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । निर्माणधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नं २ को सुरुङ जाने सडकबाट ट्रिपर खस्दा आयोजनामा काम गर्ने दुई भारतीय मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय... थप हेर्नुहोस्
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु लिएर अवतरण भएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्रागन बोट एशोसिएसनको आयोजनामा यही पुस १४ र १५ मा फेवा तालमा आयोजना हुन... थप हेर्नुहोस्
सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ । यहाँ काठमाडौँ, पोखरा, नारायणगढदेखि बुटवलबाट व्यापारीहरू बगानमै सुन्तला किन्नका लागि आउने गरेका छन् । मोदी गाउँपालिका–२ देउपुरमा चार वर्षअघिसम्म सहकार... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भेगमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै मुलुकका अधिकांश भेगमा मौसम सफा रहने छ । विभागका अनु... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्युठान, ऐरावती गाउँपालिका-५ बालीबिसौनास्थित सडकमा रा.१ त ४४४५ नम्बरको ट्याक्टर मंगलबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-२ तेस्रापाटा बस्ने २७ वर्षीय बिजय नेपा... थप हेर्नुहोस्
जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख भएपछि ५६ वर्षीय कुलप्रसाद आचार्यलाई राज्यले सरकारी स्कुटर उपलब्ध गरायो । तर सवारी चालक अनुमति पत्र भने थिएन । त्यसैले कार्यालय जानआउन सहजताका लागि स्कुटरको लाइसेन्स अर्थात सवारी चालक अनुमति पत्रक... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिका-६ रामहिटी रामनगरचोकस्थित पाना रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-६ बस्ने २५ वर्षीय पासाङ ग्याल्जेन शेर्पा समेत आठ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनी... थप हेर्नुहोस्
