राष्ट्रिय समाचार

News-Image

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

  • २०८३ भाद्र १९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति पुर्‍याइएका २० वटा झोलुङ्गे पुलको मर्मतमा सुरु भएको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बाढीले मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुर्या... थप हेर्नुहोस्

News-Image

भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

  • २०८३ भाद्र १९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ । विभागले शुक्रबार सूचना जारी गर्दै राहदानीसम्बन्धी सेवा उक्त दिनहरूमा नियमित सञ्चालन हुने जानकारी दिएको हो । विभागले ती दिन सेवा लिन ... थप हेर्नुहोस्

News-Image

कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन

  • २०८३ भाद्र १९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले बाढीमा २०४ जना बेपत्ता, ३० जना सम्पर्कमा आएका, एक जनाको म... थप हेर्नुहोस्

News-Image

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

  • २०८३ भाद्र १९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक हजार २९३ जनाको शव फेला परेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६५, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२१ र न... थप हेर्नुहोस्

News-Image

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

  • २०८३ भाद्र १९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ । अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा गोपाल चौधरीले अस्पतालमा ल्याइएकामध्ये १७४ शवको परीक्षण भइसकेको जानकारी दिनुभयो । त्यस्तै अस्पतालमा ल्याए... थप हेर्नुहोस्

News-Image

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

  • २०८३ भाद्र १९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्म १३ हजार ९३ जनाको उद्धार गरिएको हो । प्राधिकरणका अनुसार हालसम्म एक हजार २८७ जनाको शव सङ्... थप हेर्नुहोस्

News-Image

त्रिशूली–३ ‘ए’ सुरुङबाट एकजनाको शव निकालियो

  • २०८३ भाद्र १९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढी प्रभावित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका एक व्यक्तिको शव निकालेको छ । खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्... थप हेर्नुहोस्

News-Image

बाबु सम्पर्कविहीन : चार सन्तान विचल्लीमा

  • २०८३ भाद्र १९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सप्तरीका बेचन सदा भोटेकोशी बाढीका कारण परिवारको सम्पर्कमा नआएपछि उहाँका चार सन्तान विचल्लीमा परेका छन् । आमा हुलियादेवी सदाको क्यान्सरको कारण मृत्युु भएको र १० दिनदेखि बुबा पनि सम्पर्कविहीन भएपछि हामी दुई दाजुभाइ र दुई दिदीबहिनी विचल्लीमा परेको उहाँ... थप हेर्नुहोस्

News-Image

भोटेकोशी बाढी : एक हजार २९० जनाको शव फेला

  • २०८३ भाद्र १९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

रसुवा बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म एक हजार २९० जनाको शव फेला परेको छ । बाढीपछि सम्पर्कविहीन भएका चार हजार ७९८ जना अझै बेपत्ता छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार फेला परेको शव... थप हेर्नुहोस्

News-Image

माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र

  • २०८३ भाद्र १९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

भोटेकोशी बाढीपछि जिल्लाका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ इलाकामा फसेका व्यक्तिको खोज तथा उद्धार तीव्र पारिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित चीन, भारत र कोरियाका विज्ञ टोलीले माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत्... थप हेर्नुहोस्