राष्ट्रिय समाचार

News-Image

खोटाङ केन्द्र भएर ४.३ म्याग्निच्यूडको भूकम्प

  • २०८१ आश्विन २९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

खोटाङलाई केन्द्र बनाएर गए राति भूकम्प गएको छ । राति १० बजेर ३२ मिनेटमा खोटाङको रावा बेसी गाउँपालिका–१ कुभिण्डे केन्द्र बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा लगाय... थप हेर्नुहोस्

News-Image

चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध

  • २०८१ आश्विन २९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । ... थप हेर्नुहोस्

News-Image

पौडी खेल्ने क्रममा बेपता बालिका मृत फेला

  • २०८१ आश्विन २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ खानीस्थित मैवाखोलामा पौडी खेल्ने क्रममा बेपत्ता एक बालिका आज मृत फेला परेकी छिन् । बेपता भएकी १२ वर्षीया आइतरानी शेर्पा आठराई त्रिवेणी गाउँपालिका–४ ओडारेमा मृत भेटिएकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक... थप हेर्नुहोस्

News-Image

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

  • २०८१ आश्विन २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज बिहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ । गोरखा घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबु... थप हेर्नुहोस्

News-Image

ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ

  • २०८१ आश्विन २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखका घुमुवा हुँभन्दै स्थानीय व्यापारीसँग पैसा उठाइ हिँड्ने सुनिलकुमार बैठालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) का घुमुवा हुँ भन्दै स्थानीय व्यापारीबाट पैसा असु... थप हेर्नुहोस्

News-Image

नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी

  • २०८१ आश्विन २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउनेक्रम आज पनि निरन्तर चलिरह... थप हेर्नुहोस्

News-Image

पसलभित्रै किशोरीको हत्या गरेको आरेपित ५८ वर्षीय भण्डारी सार्वजनिक

  • २०८१ आश्विन २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्याको आरोपमा स्थानीय एक जनालाई आइतबार सार्वजनिक गरिएको छ । शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षिय आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका स्थानीय स्टेसनरी व्यापारी टेकबहादुर भण्डारीलाई ज... थप हेर्नुहोस्

News-Image

आज कहाँ कहाँ छ वर्षाको सम्भावना

  • २०८१ आश्विन २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बा... थप हेर्नुहोस्

News-Image

झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८१ आश्विन २७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

झापामा आज छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । कमल गाउँपालिकामा दुई जना तथा मेचीनगर नगरपालिकामा एक जनाको मृत्यु भएको हो । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मेचीनगर–७ मा काँकरभिट्टातर्फ आउँदै गरेको प्रदेश... थप हेर्नुहोस्

News-Image

सूचना प्रविधिसँगै ‘कटुवाल प्रथा’

  • २०८१ आश्विन २७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

म्याग्दीको बेनी नगरपालिका-९ घतानका ६० वर्षीय दिलबहादुर दमाईं र बेनी नगरपालिका–२ ज्यामरुककोटका ७१ वर्षीय भीमबहादुर विक दुई दशकदेखि गाउँका अग्ला डाँडाबाट कर्नाल फुक्दै गाउँलेलाई सूचना सुनाउँदै आएका छन् । गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् ... थप हेर्नुहोस्