आज २०७७ वैशाख १ गते सोमबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् आजको राशिफल: मेष नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य ... थप हेर्नुहोस्
जिल्लाको एक युवकको शनिबार चट्याङले लागेर ज्यान गएको छ । आफ्नै घरको पिढिमा बसेर खाजा खाइरहेका बेला बागलुङ नगरपालिका–१३ गलुवाका शंकर रिजाललाई शनिबार अपरान्ह ४ बजे परेको चट्याङले लागेको थियो । उनको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारको क्रममा मृत्य... थप हेर्नुहोस्
मध्यपूर्व तथा खाडी देशमा खटिएका नौ नेपाली राजदूतले आफ्नो एक महिनावापतको तलब कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् । इजराइल, इजिप्ट, ओमान, कतार, कुवेत, पाकिस्तान र बहराइन, साउदी अरब र युएईका नेपाली राजदूतले आफ... थप हेर्नुहोस्
कोरोनाभाइरसको संक्रमणबाट हालसम्म १४ नेपालीको मृत्यु भएको छ भने ६७५ बढी संक्रमित भएका छन् । कतिपयले यसको संक्रमण लुकाउँदा विवरण संकलनमा समस्या भएको एनआरएनएले जनाएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन... थप हेर्नुहोस्
वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा आइसोलेसनमा राखिएका तीनजना भारतीयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरुमा शनिबार हेटौँडा अस्पतालमा परीक्षण गर्दा कोरोना भाइरस देखिएपछि थप परीक्षणका लागि शनिबार नै काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्... थप हेर्नुहोस्
काठमाडौं उपत्यकाबाट आज बिहानै लकडाउन उल्लङ्घन गर्ने साढे ८ सय भन्दा धेरैलाई प्रहरीले होल्ड गरेको छ । बिहान ७ बजेसम्ममा काठमाडौंबाट ७ सय ३७ जना, ललितपुरबाट १ सय २० जना र भक्तपुरबाट ३ जना गरी ८ सय ६० जनालाई होल्ड गरिएको प्रहरीले जनाएको छ । लकडाउनका ... थप हेर्नुहोस्
आज पहाडी क्षेत्रको एक-दुई ठाउँमा दिउँसोपछि एकैछिन पानी पर्ने सम्भावना रहेको पनि छ । नयाँ वर्षको दिन भोलि (सोमबार) पहाडी क्षेत्रको थोरै ठाउँमा मेघगर्जन र हुरीबतास सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको आंशिक प्रभावले... थप हेर्नुहोस्
कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोरखा सैनिकको निधन भएको छ । स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा निधन भएको थियो । मृतक मल्ल सन् २००४ द... थप हेर्नुहोस्
कोरोनाले विश्व आक्रान्त बनेको बेला भारतमा कोरोना संक्रमित भनि राखिएको २५ वर्षीय युवतीको कोरोना भाइरसका आइसोलेसन वार्डमा नै बलात्कार भएको खबर बाहिरीएको छ । उनी गर्भवती थिइन्, उनको शरीरबाट अत्याधिक रगत बगेको कारण भारतको गयाको अनुराग नारायण महत अस्पतालम... थप हेर्नुहोस्
स्थानीय वायुको प्रभावले आज साँझपख देशको धेरैजसो स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षा भएको छ । स्थानीय वायुको प्रभावसँगै प्रिमनसुन सक्रिय भएकाले मौसमी गतिविधि बढेको मौसमविद् राजु प्रधानाङ्गले बताए । उनका अनुसार यस प्रणालीको प्रभावले ... थप हेर्नुहोस्