
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । काठमाडौं, टोखा नगरपालिका-२ टोखा चण्डेश्वरी मन्दिर नजिक सडकमा बा.२५ प २९३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री खोटाङ घर भई काठमाडौं टोखा नगरपालिका-८ डेरा गरी बस्ने ५० वर्षीया... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जना फेला परेका छन् । काठमाडौं महानगरपलिका-१६ माछापोखरीस्थित कर्णाली गेष्ट हाउसको कोठामा सिन्धुपाल्चोक घर भएका २५ वर्षय सुयोग गिरी शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै कास्की, पोखरा महानगरपालिका-८ सृज... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर, बेलका नगरपालिका- ७ बस्ने २० वर्षीय मनोज शाशंखरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मनोजले ती किशोरीलाई ... थप हेर्नुहोस्
नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापिय प्रणाली ( Well Marked Low Pressure Area) को आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर स... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रौतहट, माधवनारायण नगरपालिका-२ खेसरहियास्थित सडकमा शिवनगरबाट खेसरहियातर्फ जाँदै गरेको ना.६३ प ९७३५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । धनुषा, जनकनन्दनी गाउँपालिका-४ खजुरी चनाहा बस्ने ५५ वर्षीय जुगल मण्डल सोही गाउँपालिका-४ पसाहास्थित सार्वजनिक पोखरीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै गुल्मी, मालिका गाउँपालिका-... थप हेर्नुहोस्
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । कैलाली, धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित होटल कलेलमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा डोटी पुर्वीचौकी गाउँपालिका-३ बस्ने २५ वर्षीय अ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा १२ जना फेला परेका छन् । पर्सा, वीरगंज महानगरपालिका-१६ स्थित बाईपास रोडमा सोही ठाउँ बस्ने २९ वर्षीय नजिम मियाँ बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै मोरङ, ग्रामथान गाउँपालिका-७ नेता चोकस्थित इन्भेष्टमेन्ट ... थप हेर्नुहोस्
नेपालमा मनसुनी वायुको प्रभावका साथै झारखण्ड आसपास रहेको Depression को आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि सामान्... थप हेर्नुहोस्
इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका प्रतिवादी म्याग्दी साविक अर्मन गाविस-२ ठेगाना भएका २७ वर्षीय प्रकाश बिकलाई मलेसियाबाट सोमबार नेपाल फिर्ता ल्याइएको छ । पीडितसँग चिनजान गरी प्रेम सम्बन्धमा रहेको बखत विभिन्न बहानामा नग्न हुन बाध्य बनाई रेकर्ड गरेका... थप हेर्नुहोस्
