दक्षिण सुडानमा एक १२ वर्षीय किशोरलाई मारेको अभियोगमा प्रहरीले साँढे र त्यसको मालिकलाई हिरासतमा लिएको छ । इन्डिपेन्डेन्टका अनुसार गत साता साँझको समयमा फार्मबाट फर्किने क्रममा साँढेले बालकलाई हिर्काएको थियो । साँढेको चोटले बालकको घटनास्थलमै मृत्यु भएको... थप हेर्नुहोस्
सोलोगामी अर्थात यस्तो वैवाहिक समारोह जहाँ मानिसहरूले आफैंसँग विवाह गर्छन् । पछिल्ला वर्षहरूमा पश्चिमा देशमा सोलोगामी युवतीमाझ बढ्दो फेसनमा छ । अहिले यो भारतसम्म आइपुगेको छ । पश्चिमी राज्य गुजरातको वडोदरा सहरको एउटा मन्दिरमा ११ जुनको साँझमा परम्परा... थप हेर्नुहोस्
भारत उत्तर प्रदेशको मुरादाबादमा ट्राफिक नियम तोड्ने ६ सयभन्दा बढीलाई अनौठो सजाय दिइएको छ । प्रहरीले ट्राफिक नियम तोड्ने ६ सयभन्दा बढीलाई ट्राफिक नियममा आधारित चलचित्र देखाएर नियम तोड्नेलाई सचेत गराएको हो । मुरादाबाद प्रहरीले ट्राफिक नियमको पालना स... थप हेर्नुहोस्
पोखरी मर्मत सम्भारको जिम्मेवारीमा रहेका कानागावा प्रान्तको योकोसुकाका एक जना शिक्षकले कोरोना भाइरस सङ्क्रमण रोक्न महिनौँसम्म धारो खुला छाडिदिँदा उनले काम गर्ने विद्यालयलाई रु २७ लाख अमेरिकी डलरभन्दा बढी पानीको महसुल तिर्नुपर्ने भएको छ । व्यक्तिगत ... थप हेर्नुहोस्
प्राय बच्चाहरु खेलौनासँग रमाउने गर्नु खासै अनौठो विषय होइन । तर, एक महिला खेलौना विमानसँगको प्रेममा पागल हुनु चैं एक अनौठो र रोचक विषय बन्न सक्छ । हंगेरीकी एक २८ वर्षीय महिला भने एक खेलौना विमानसँग प्रेममा पागल बनेकी छिन् । सान्ड्रा नाम गरेकी महिल... थप हेर्नुहोस्
आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन । तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बसेका छन् । भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जन... थप हेर्नुहोस्
९ वर्षका एक बालक विश्वकै कान्छा अर्बपति बनेका छन् । झट्ट सुन्दा यो अचम्म लाग्छ, तर यो सत्य हो । नाइजेरियाका मोहम्मद अवल मुस्तफा नाम गरेका बालक संसारको सबैभन्दा कान्छो अर्बपति बच्चा हुन् । उनीसँग बंगला, कार मात्र नभई आफ्नै निजि जेट पनि रहेको छ ।@mo... थप हेर्नुहोस्
पृथ्वीका सबै जीवित प्राणीहरूलाई बाँच्नको लागि खाना र पानी दुवै चाहिन्छ, तिनीहरू बिना कोही पनि बाँच्न सक्दैनन् । कतिपय जीवित प्राणी कम मात्रामा पानी पिएर बाँच्ने भए पनि पानी सबैलाई चाहिन्छ । तर, के तपाईलाई थाहा छ संसारमा एउटा यस्तो चरा पनि छ, जो वर्षा... थप हेर्नुहोस्
समोसा एक खाजाको रुपमा यति लोकप्रिय छ कि सायद यसलाई मन नपराउने मानिस कमै होलान् । समोसा धेरैलाई मन पर्ने परिकार हो । तर तपाईलाई छक्क पर्नुहुनेछ, पृथ्वीमा यस्तो ठाउँ छ, जहाँ मानिसले भूलवश पनि समोसा खान सक्दैनन् । समोसा यहाँ पूर्ण रूपमा प्रतिबन्धित छ। ... थप हेर्नुहोस्
मानव शरीर अग्नि, वायु, आकाश, जल र माटो गरी यी पाँच तत्वहरू मिलेर बनेको छ । यस्तो अवस्थामा जब मानिसको मृत्यु हुन्छ, अन्तिम संस्कार पछि यी पाँच तत्व वायुमण्डलमा विलीन हुन्छन् । पृथ्वीमा रहेका हरेक प्राणीको मृत्यु निश्चित छ । मानिस होस् वा जनावर, उसले न... थप हेर्नुहोस्