
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा अपाङ्गता भएका, मिर्गौलापीडित बिरामीका परिवारलगायत सात हजार ६१ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । जसमा अपाङ्गता भएकाका परिवार पाँच हजार ९४६, मिर्गौलापीडित बिरामीका परिवार ४३१ र द्वन्द्वपीडित ३... थप हेर्नुहोस्
सिरहा जिल्लामा मातृ तथा शिशु स्वास्थ्यलाई सुदृढ बनाउने लक्ष्यका साथ ‘सुनौलो हजार दिनका आमाहरूसँग पाँच वर्षमुनिका बालबालिकाको समुदायस्तरमा पोषण लेखाजोखा कार्यक्रम’ सुरु भएको छ । आइतबार लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले एक विशेष कार्यक्रमका ब... थप हेर्नुहोस्
“समयमै पहिचान, सही उपचार-कुपोषण मुक्त पुस्ताको आधार” भन्ने मूल नाराका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशव्यापी रूपमा राष्ट्रिय पोषण लेखाजोखा अभियान वैशाख १५ गतेदेखि ३० गतेसम्म संचालन गर्न लागेको छ। यस अभियानको प्रमुख उद्देश्य ६ देखि ५९ महिना... थप हेर्नुहोस्
बुटवलमा गर्भवती गीता पाण्डेको उपचारका क्रममा भएको मृत्यु प्रकरणमा छानविन गरिरहेको मेडिकल काउन्सिलको टोलीले शनिबार काउन्सिलको केन्द्रीय कार्यालयलाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ । काउन्सिलले ७२ घण्टा लगाएर गरेको छानविनको प्रारम्भिक प्रतिवेदनका आधारम... थप हेर्नुहोस्
नेपाल मेडिकल काउन्सिलले एकै पटक १७ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ । काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १७ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले जानकारी दिनुभयो । उहाँले न... थप हेर्नुहोस्
राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत राष्ट्रव्यापी रुपमा बालबालिकालाई भिटामीन ए क्याप्सुल र जुकाको औषधि खुवाउने कार्यक्रम आज सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५ वर्ष मुनिका बालबालिकाको आँखाको दृष्टिलाई जोगाउने, रोग प्रतिरोधात्मक... थप हेर्नुहोस्
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० खोपासीमा नगर अस्पताल सञ्चालनमा ल्याइएको छ । अस्पतालले पहिलो चरणमा दुई मेडिकल अधिकृतसहित नौ जना जनशक्तिमार्फत बिहान ९ः०० बजेदेखि नियमित सेवा सुरु गरेको जनाइएको छ । भारतीय दूतावासको सहयोगमा निर्मित अस्पतालको सोमबार ... थप हेर्नुहोस्
सिरहाको नरहा गाउँपालिका–४ वर्छवामा रहेको प्रसूतिगृह (बर्थिङ सेन्टर) कर्मचारी अभावका कारण जोखिमपूर्ण अवस्थामा सञ्चालन भइरहेको छ । संवेदनशील स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने यस संस्थामा हाल एक जना अनमी मात्रै छन् । सामान्यतया एउटा व्यवस्थित प्रसूतिगृह... थप हेर्नुहोस्
सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउन थालिएको स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थ... थप हेर्नुहोस्
चितवन जिल्लामा रगतको माग बढ्दै जाँदा रक्तदाताहरुको सङ्ख्या बढ्न सकेको छैन । बर्सेनि रगतको माग क्रमशः बढ्दै गए पनि रक्तदान गर्नेहरुको सङ्ख्या भने बढ्न नसकेको हो । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका ... थप हेर्नुहोस्
