अर्थ वाणिज्य

News-Image

नेप्से परिसूचक २२ अङ्कले घट्दा कारोबार रकम चार अर्बमा खुम्चियो

  • २०८१ आश्विन १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ । आज परिसूचक २२ दशमलव ३६ अङ्कले घटेर दुई हजार चार सय ६४ दशमलव ४० को विन्दुमा कायम भएको छ । आज तीन सय २७ कम्पनीको एक करोड... थप हेर्नुहोस्

News-Image

यन्त्र उपकरण सहित उद्धार कार्यमा जुट्न निर्माण व्यवसायी महासंघको अपील

  • २०८१ आश्विन १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

विगत केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको ठूलो क्षतिप्रति नेपाल निर्माण व्यवसायी महासंघले गहिरो दुःख व्यक्त गरेको छ । महासंघका महासचिव रोशन दाहालले आइतवार विज्ञप्ति जारी गरी यस प्राकृतिक विपत्तिमा परी ... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

  • २०८१ आश्विन १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसा कायम छ । युरोपियन यूरो एकको खरिददर एक सय ४९ रुपैयाँ १४ ... थप हेर्नुहोस्

News-Image

सुनको मूल्यमा पुन: नयाँ कीर्तिमान, आज कति पुग्यो तोलाको ?

  • २०८१ आश्विन ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ । तोलामा रु पाँच सयले वृद्धि हुँदा सुन हालसम्मकै महङ्गो हुन पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । नेपाल सुनचाँदी... थप हेर्नुहोस्

News-Image

फोनपे र कर्मचारी सञ्चयकोषबीच डिजिटल भुक्तानी गर्ने साझेदारी

  • २०८१ आश्विन ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

फोनपे पेमेंट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोषबीच ए.पी.आई. आधारित होस्ट–टु–होस्ट भुक्तानीको सुविधा प्रदान गर्न एक महत्वपूर्ण साझेदारी भएको जनाइएको छ । यस इन्टेग्रेशनले कर्मचारी सञ्चय कोषको एर्प (इ.आर.पी.) प्रणालीलाई फोनेपेको भुक्तानी प्रणालीसँग जो... थप हेर्नुहोस्

News-Image

सुनको मूल्यमा कीर्तिमान

  • २०८१ आश्विन १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च हो । तोलामा तीन सयले वृद्धि भएपछि सुनको मूल्यमा नया... थप हेर्नुहोस्

News-Image

युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?

  • २०८१ आश्विन ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तलनामा बुधबार युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घटेको छ । अघिल्लो दिन युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ प... थप हेर्नुहोस्

News-Image

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

  • २०८१ आश्विन ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

धितोपत्र बजारमा मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक झन्डै ५९ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५८ दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार चार सय ७० दशमलव ३९ मा सिमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने ‘सेन... थप हेर्नुहोस्

News-Image

सञ्चयकोष कर्मचारी संगठनको पुर्नगठन

  • २०८१ आश्विन ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलको आतिथ्यमा भएको सञ्चयकोष कर्मचारी संगठनको दोस्रो केन्द्रीय महाधिवेशनले प्रकाश बस्नेतको अध्यक्षतामा संगठनको पुनर्गठन गरेको छ । निर्वाचित अन्य पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा उत्तम घिमिरे, उपाध्यक्षद्वयमा टीकालाल... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको विनिमय दर

  • २०८१ आश्विन ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ३३ रुपैयाँ ९९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिद दर एक सय ४८ रुपैयाँ ३५ प... थप हेर्नुहोस्