अर्थ वाणिज्य

News-Image

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

  • २०८२ मंसिर २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । बुधबार नेप्से परिसूचक पाँच दशमलव शून्य तीन प्रतिशतले घटेर दुई हजार ६०९ दशमलव शून्य तीन को बिन्दुमा कायम भएको हो । बुधबार ३२९ कम्पनीको ८६ लाख ४७ हजार ९४८ कित्ता शेयर ९१ हजार ३९... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

  • २०८२ मंसिर २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

मंगलबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार १०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ७५० निर्धारण भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५१ हजार ९०... थप हेर्नुहोस्

News-Image

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य(सूचीसहित)

  • २०८२ मंसिर २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) ... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

  • २०८२ मंसिर २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ०५ पैसा... थप हेर्नुहोस्

News-Image

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

  • २०८२ मंसिर २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो छ दिन निरन्तर कारोबार घटेको पुँजी बजारमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सात दशमलव ३९ अङ्कले बढेर दुई हजार ६१४ दशमलव ०७ को बिन्दुमा कायम भएको हो । मंगलबार ३३१ कम्पनीको ८७ लाख ४२ हजार ८४ क... थप हेर्नुहोस्

News-Image

उखुको मूल्य निर्धारणमा चित्त बुझाउँदै किसान

  • २०८२ मंसिर २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले सोमबार उखुको मूल्य र अनुदान रकम निर्धारण गरेको छ । तर महोत्तरीका उखु किसानले भने सरकारले आफूहरुको मागअनुसार मूल्य नतोके पनि गत वर्षभन्दा केही बढाएको उल्लेख गर्दै चित्त बुझाएका छन् । “हाम्रो त खेतीमा बढ्दो लागत र आम उपभोग्य वस्तुमा भएको मूल्य... थप हेर्नुहोस्

News-Image

चार वटा फर्मलाई जरिवानासहित कारबाही

  • २०८२ मंसिर २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नियमित रूपमा बजार अनुमगन एवं निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार वटा उद्योग एवं फर्मलाई कारबाही गरेको छ । विभागले मध्यपुरथिमीमा रहेको न्यानो नेपाली सिरक उद्योगलाई रु २० हजार जरिवानासहित कारबाही गरेको हो । भक्तपुर ... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

  • २०८२ मंसिर २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५४ पैसा... थप हेर्नुहोस्

News-Image

न्यायको जीत भएको कार्यकारी निर्देशक शाक्यको भनाइ

  • २०८२ मंसिर २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःबहाली गरेपछि हितेन्द्र शाक्यले न्यायको जीत भएको प्रतिक्रिया दिनुभएको छ । रासससँग कुरा गर्दै उहाँले सरकारको निर्णयबाट आहात भएकामा न्यायालयले राहत दिएको बताउनुभयो । शाक्यले भन्नुभय... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न

  • २०८२ मंसिर २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले कर्जा लगानी तथा निक्षेप सङ्कलनमा उल्लेखनीय भूमिका निर्वाह गरेका ६७ वटा शाखा कार्यालयको ‘विजनेस मिट–२०८२’ सम्पन्न गरेको छ । चितवनको सौराहामा सम्पन्न सो कार्यक्रममा हालको बैंकिङ बजारको आवश्यकता पहिचान तथा बैंकको तर्फब... थप हेर्नुहोस्