अर्थ वाणिज्य

News-Image

विक्की योल्मोले नेपालका ओयो होटलहरुलाई नेतृत्व गर्ने

  • २०७६ श्रावण १८, शनिबार

ओयो होटल एण्ड होमस्, दक्षिण एशियाकै सबैभन्दा ठूलो, चीनको दोस्रो ठुलो, विश्वकै तेस्रो ठुलो र सबैभन्दा तीव्र गतिमा फैलिरहेको फ्रयानचाईज होटल, घरहरु र आवासले शुक्रबार नेपालका लागि कन्ट्री हेडमा विक्की योल्मोलाई नियुक्त गरेको छ । नेपालमा आतिथ्य श्रृंख... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय प्रसारणमा २२ मेगावाट थप

  • २०७६ श्रावण १७, शुक्रबार
  • रवीन्द्र काफ्ले

पाँचथरको फिदिम नगरपालिका–४ मा हालै निर्माण सम्पन्न भएको तल्लो हेवा जलविद्युत् आयोजनाबाट २२.३४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनको निर्माण पूरा भएसँगै साउन ४ बाट यस आयोजनाको परीक्षण उत्पादन भइरह... थप हेर्नुहोस्

News-Image

काठमाडौं मेरिएट होटलद्वारा एशियन विशेषताको रेष्टुरेन्ट ‘एडमामे’को उद्घाटन, थाइल्याण्ड र भारतका राजदुतहरुको उपस्थीति

  • २०७६ श्रावण १७, शुक्रबार

काठमाडौं मेरिएट होटलले थाइल्याण्ड र भारतका राजदुतहरुको उपस्थीतिमा आफ्नो रेष्टुरेन्ट एडमामेको उद्घाटन गरेको छ । यस अवसरमा काठमाडौं मेरिएट होटलले नेपालका विशिष्ट व्यक्तित्वहरुलाई डिनरको लागि आमन्त्रण गरेको थियो । उनीहरुलाई आधुनिक परिकारहरुका थाई, जापान... थप हेर्नुहोस्

News-Image

दुई बर्षमा चार अर्ब रोयल्टी संकलन

  • २०७६ श्रावण १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विद्युत विकास विभागले २ वर्षको अवधिमा ४ अर्ब रोयल्टी संकलन गरेको छ । उक्त अबधिमा बिभिन्न आयोजनाबाट ४ अर्ब एक करोड १५ लाख २७ हजार ७३४ रुपैयाँ संकलन गरेको हो ।  अघिल्लो आर्थिक बर्षमा ५१ वटा कम्पनीको १ अर्ब ४९ करोड ४१ लाख ९७ हजार रुपैयाँ रोयल्टी संकलन ग... थप हेर्नुहोस्

News-Image

बैकिङ कसुरका अभियुक्त माथी २२ अर्बको बिगो मुद्दा

  • २०७६ श्रावण १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विगत ९ वर्षको अवधिमा केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुरमा कूल २२ अर्व २ करोड ४७ लाख ५४ हजार ७ सय ४१ रुपैँया बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको छ । उक्त अवधिमा बैंकिङ कसुरमा २ सय १२ जनालाई पक्राउ गरिएको छ । २०६४ मा बैंक... थप हेर्नुहोस्

News-Image

धितोपत्र बजारः नेप्सेको उकालो यात्रा कायमै

  • २०७६ श्रावण १५, बुधबार

धितोपत्र बजारमा नेप्से परिसूचकको उकालो यात्रा आज पनि जारी रह्यो । मङ्गलबार ३.३९ अङ्कले उकालो लागेको शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार ६.२० अङ्कले वृद्धि भई एक हजार २६५.५७ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक १.१० अङ्कले बढेर २७३.२४ मा पुग... थप हेर्नुहोस्

News-Image

सेलकमको ‘सेलपे’ सेवा संचालनमा

  • २०७६ श्रावण १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राइभेट लिमिटेडले सेलपे सेवा संचालनमा ल्याएको छ । सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेशनको माध्यमबाट बिना कुनै वालेट बनाई आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थ... थप हेर्नुहोस्

News-Image

शेयर बजारः नेप्से बढ्यो, कारोवार घट्यो

  • २०७६ श्रावण १४, मंगलवार

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । स्टकका अनुसार नेप्से परिसूचक ३.३९ अङ्कले वृद्धि भएर एक हजार २५९.३७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०३ अङ्कले बढेर २७२.१४ मा पुगेको छ । परिसूचक बढे पनि कारोवार रकम... थप हेर्नुहोस्

News-Image

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग : मुआब्जा निर्धारणको काम धमाधम

  • २०७६ श्रावण १४, मंगलवार

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची महाकाली विद्युतीय रेलमार्ग प्रभावित क्षेत्रका जग्गाधनीलाई मुआब्जा वितरण प्रक्रियालाई तिव्रता दिइएको छ । रेलमार्ग निर्माण शुरु गर्नुभन्दा पहिले आवश्यक जग्गा निर्धारण गरी ‘साइड क्लियरेन्स’ गर्ने लक्ष्यसाथ मुआब... थप हेर्नुहोस्

News-Image

नहरमा पानी घटेपछि सुक्खा खेतमै रोपाइँ

  • २०७६ श्रावण १४, मंगलवार
  • कृष्ण आचार्य

साउन महीना, जताततै बाढीले क्षति पु¥याइरहेका खबरहरु आइरहेका छन् । वर्षात्को समय भएकाले यो महीना किसानका लागि भने केही राहतजस्तै हुन्छ । तर बर्खा लागे पनि खगेरी नहरमा आवश्यक मात्रामा पानीको सतह नबढ्नाले चितवनको पश्चिमी क्षेत्रका किसान सुक्खा खेतमै रोपा... थप हेर्नुहोस्