बजार अनुगमनमा सरकार निस्क्रिय रहेको कारण बजारमा गुणस्तरहिन उपभोग्य सामानको बर्चस्व हावी हुन थालेको छ । सरकारले ब्यापारीलाई बेलगामको घोडाजस्तै छाडा छोडेको कारण गुणस्तरहीन सामान प्रयोग गर्न उपभोक्ता बाध्य भएका हुन । बजारमा सरकारी अनुगमन फितलो भएकै क... थप हेर्नुहोस्
'जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्दछ' भन्ने मुल नाराका साथ आधुनिक बैंकिङ्ग र लघुबैंकिङ्ग सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा भक्तपुर जिल्लाको सुर्यविनायक र काठमाडौं जिल्लाको गोठ... थप हेर्नुहोस्
कामना सेवा विकास बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार काठमाडौंको डिल्लीबजारस्थित अमृत भोगमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले आर्थिक वर्ष २०७४-०७५ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी दुई अर्व ५० करोड २६... थप हेर्नुहोस्
'प्रगतिको आधार कामना सेवासँग कारोबार' भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले आफ्नो मुख्य शाखा कार्यालय ज्ञानेश्वर, काठमाडौंमा मोवाईल बैंकिङ मार्फत “स्मार्ट टेलर” सुविधा संचालनमा ल्याएक... थप हेर्नुहोस्
यो साता १ अर्ब ८९ करोड ८२ लाख ४९ हजार ३७६ रुपैयाँको सेयर कारोबार भएको छ । सातामा नेप्सेमा १८८ कम्पनीको सेयर कारोबार भएको छ । गत साता १८५ कम्पनीको सेयर कारोबार भएको थियो । गत साता १ अर्ब ९१ करोड ४९ लाख ७५ हजार ११३ रुपैयाँ बराबरका ६४ लाख ३० हजार ७४ कित... थप हेर्नुहोस्
अर्थमन्त्री डा युवराज खतिवडाले आयआर्जन गर्ने सबैलाई स्थायी लेखा नम्बर (प्यान)को दायरामा ल्याउने नीति सरकारले लिइएको बताए । आर्थिक विधेयक, २०७६ माथिको छलफलका क्रममा सांसदले उठाएका प्रश्नको आज जवाफ दिदै उनले आन्तरिक अर्थतन्त्रलाई बलियो बनाउँदै अप्रत... थप हेर्नुहोस्
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १२८औं संञ्चालक समितिको बैठकबाट नरेश शाक्यलाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । शाक्य नेपाल राष्ट्र बैंकको बैंकिङ्ग अफिसमा कार्यकारी निर्देशक रहेका छन् । त्यसै गरी बोर्डले स्मार्ट च्वाईस टेक्नोलोजीकी निर... थप हेर्नुहोस्
नेपाल विद्युत् प्राधिकरणको बब्यौता रकम चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा १४ अर्ब २४ करोड ६८ लाख ५३ हजार ९७३ रुपैयाँ रहेको छ । प्राधिकरणले लामो समयदेखि विद्युत् महसुल उठाउन नसक्दा उक्त बक्यौता देखिएको हो । उद्योगी ब्यवसायी र राजनीतिज्ञ पनि बक्यौता... थप हेर्नुहोस्
केही दिनयता भारतबाट नेपाल आउने तरकारी व्यापारीले मगाउन छोडेपछि डोटी जिल्लासहित यहाँका अन्य पहाडी जिल्लाहरुमा तरकारीको मूल्य आकासिएको छ । यहाँका पहाडी जिल्लाहरुमा मागअनुसारको तरकारी उत्पादन नहुने तथा भारतबाट आयात गरिने तरकारीमा विषादी देखिन थालेको भन्... थप हेर्नुहोस्
विदेशी लगानी होटल ब्यवसामा बढ्न थालेको छ । पर्यटनको सम्भावना सगै होटल क्षेत्रमा क्षेत्रमा लगानी बढ्न थालेको हो । उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले नेपालमा पर्यटनको संख्या बढेकाले होटल तथा रेस्टुरेन्टमा विदेशी लगानी बढिरहेको बताएका छन । ... थप हेर्नुहोस्