अर्थ वाणिज्य

News-Image

पेट्रोल र डिजेलको मूल्य बढ्यो, कति पुग्यो लिटरको ? (सूचीसहित)

  • २०८१ पुष १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ, भने हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मंगलबारको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साविकको बिक्री मूल्यमा प्रतिलिटल रु एक र डिजेलको मूल्यमा प्रतिलिटर रु दुई बढाएको हो... थप हेर्नुहोस्

News-Image

यस्तो छ आज तरकारी र फलफूलको मूल्य (सूचीसहित)

  • २०८१ पुष १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज आलु रातो प्रतिकेजी रु ५५, आलु रातो (भारतीय) प्रतिकेजी रु ४४, प्याज सुकेको ... थप हेर्नुहोस्

News-Image

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

  • २०८१ पुष १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३५ पैस... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

  • २०८१ पुष १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रू एक हजारले घट्दा चाँदीको मूल्य पनि ३० रपैयाँले घटेको हो । सोमबार सुन प्रतितोला रू एक लाख ५० हजार छ सयमा कारोबार भएकामा आज प्रतितोला रू एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचा... थप हेर्नुहोस्

News-Image

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङको भने बढ्यो

  • २०८१ पुष १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येन, मलेसियन रिङ... थप हेर्नुहोस्

News-Image

मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सम्पन्न भएसँगै ट्र्याङ्कर व्यवसायीद्वारा व्यवस्थापनको माग

  • २०८१ पुष १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

मोतिहारी अमलेखगञ्ज पाइपलाइन परियोजना दोस्रो चरणको निर्माण सम्पन्न भएसँगै बरौनी–अमलेखगञ्जमा पेट्राल तथा मट्टितेल ढुवानी गर्दै आइरहेका एक सय चारवटा ट्र्याङ्कर विस्थापित हुने भएका छन् । आयल निगमले पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाटै ल्याउने भएसँगै एक स... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २०८१ पुष १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, युके पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, साउदी अरेबियन रियाल, साउथ कोरियन वन, कुवेती दिनार, बहराइन दिनारको भाउ बढेको छ । यस्तै, यु... थप हेर्नुहोस्

News-Image

नेप्से परिसूचक २१ अङ्कले घट्यो

  • २०८१ पुष १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव १२ अङ्कले घटेर दुई हजार छ सय नौ दशमलव ५८ बिन्दुमा कायम भएको छ । आइतबार तीन सय १६ कम्पनीको एक करोड १० लाख ९९ हजार दुई सय ३९ कित्ता शेयर ६६ हजार सात सय ७४ पटक खरिदबिक्री हुँदा ... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

  • २०८१ पुष १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रू पाँच सयले घट्दा चाँदीको मूल्य पनि २५ रपैयाँले घटेको हो । शुक्रबार सुन प्रतितोला रू एक लाख ५० हजार सात सयमा कारोबार भएकामा आज प्रतितोला रू एक लाख ५० हजार दुई सय कायम भएको नेपाल ... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

  • २०८१ पुष १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४२ पैसा र ब... थप हेर्नुहोस्