नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एक भव्य फाइनान्स तथा एक्स्चेञ्ज मेला “टिभिएस सुपरसिजनफाइनान्स फेयर”को आयोजना गर्ने भएको छ । बुधबार (आज)देखि ८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा संचालन हुने यो मेलामा ग्राहकहरुले ... थप हेर्नुहोस्
काठमाडौं । मनकामना केवलकारमा जेठ महिनामा १ लाख ३५ हजार २ सय ७२ जनाले यात्रा गरेका छन् । केवलकार संचालनमा आएपछि एक महिनाको अवधिमा यतिधेरै यात्रा गरेको पहिलो पटक भएको कम्पनीको दाबी छ। ‘केवलकार संचालनमा आएको दुई दशकको अवधिमा यो वर्षको जेठमा केवलकार य... थप हेर्नुहोस्
सोमबार समान्य अङ्कले सुधार भएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.२३ बिन्दुले घटेर एक हजार २५६.६६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ ... थप हेर्नुहोस्
कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तरकारी जोन) तनहुँले कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ । चालू आर्थिक वर्ष २०७५-७६ मा विनियोजित बजेटबाट एकाइले ५० प्रतिशत अनुदानमा ... थप हेर्नुहोस्
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहेका बेला विभिन्न क्षेत्रबाट धमाधम सुझावहरु आइरहेका छन् । राष्ट्र बैंकले मौद्रिक नीति निर्माणका लागि सुझाव संकलन गरिरहेको छ । पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुले राष्ट्र बैंकलाई सुझाव दिइरहेका छन् । ... थप हेर्नुहोस्
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म अनुदान सम्झौता नगरेका लाभग्राहीलाई यही असार २१ गतेभित्र अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो किस्ता रकम लिन अनुरोध गरेको छ । तोकिएको समयसीमाभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता नलिए लाभग्रा... थप हेर्नुहोस्
नेपाल विज्ञापन संघको आयोजनामा हुन लागेको ११ औं ‘नेपाल आईस कृति अवार्ड’को आवेदन मंगलबारदेखि खुला गरिने भएको छ । असार मसान्तसम्म आवेदन दिने गरि फर्म खुल्ला गरिएको नेपाल बिज्ञापन संघका अध्यक्ष रविन्द्रकुमार रिजाल ‘शशी’ले जानकारी दिए । ३१ गतेपछि जुरील... थप हेर्नुहोस्
नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भएको छ । नेपालको लाइफ लाइनका रुपमा रहेको भारतको मोतीहारीदेखि अमलेखगञ्जसम्म ७० दशमलव २ किलोमिटर लम्ब... थप हेर्नुहोस्
नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रु दुई घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको मूल्य समायोजन गरेको निगमका निर्देशक एवम प्रवक्ता वीरेन्द्र ... थप हेर्नुहोस्
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने आधारभुत तत्वहरुको बारेमा जानकारी गराउने उद्देश्यले एक दिने व्यवसायिक साक्षरता तालिम सम्पन्न गरेको छ । “आजको आवश्यकता, ग्राहकहरुमा व्यवसायिक साक्षरता” भन्ने मुल आशय... थप हेर्नुहोस्