अर्थ वाणिज्य

News-Image

झापाको विर्तामोडमा खुल्यो कर्मचारी सञ्चयकोषको सेवा केन्द्र

  • २०८१ कार्तिक २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

कर्मचारी सञ्चयकोषले झापाको विर्तामोडमा सेवा केन्द्र विस्तार गरेको छ । आज एक कार्यक्रमबीच कोषका केन्द्रीय प्रशासक जितेन्द्र धितालले सेवा केन्द्रको शुभारम्भ गर्नुभयो । साबिक मेची अञ्चलको झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सञ्चयकर्ता सेवाग्राहीक... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर

  • २०८१ कार्तिक २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ३९ पैसा... थप हेर्नुहोस्

News-Image

प्रतितोला पाँच सयले घट्यो सुनको मूल्य

  • २०८१ कार्तिक २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला पाँच सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक हजार ६६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६६ हजार निर्धारण भएको छ । यस्तै चाँदीको मूल... थप हेर्नुहोस्

News-Image

आजका लागि विदेशी मुद्राको विनिमय दर

  • २०८१ कार्तिक २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा निर्धारण गरेको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुप... थप हेर्नुहोस्

News-Image

अमेरिकी डलर र युरोको भाउ बढ्यो : शनिबारका लागि मुद्रा विनिमय दर

  • २०८१ कार्तिक २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ... थप हेर्नुहोस्

News-Image

गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान

  • २०८१ कार्तिक २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । सोही क्रममा आज शनिबार तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन् । निर्माण सम्पन्न भएको लामो समयपछि ... थप हेर्नुहोस्

News-Image

एप्पल, गुगल, टिकटक, नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी विद्युतीय सेवा करमा दर्ता

  • २०८१ कार्तिक २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालका उपभोक्तालाई विद्युतीय सेवा उपलब्ध गराएवापत एप्पल, गुगल, माइक्रोसफ्ट, मेटा, टिकटक, नेटफ्लिक्सलगायत विदेशी कम्पनीले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स–डिएसटी) तिर्न थालेका छन् । ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृत तथा सूचना अधिकारी... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य तोलामा दुई हजारले बढ्यो

  • २०८१ कार्तिक २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६६ हजार पाँच सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोला... थप हेर्नुहोस्

News-Image

अमेरिकी डलर र युरोको भाउ बढ्यो, यस्तो छ आजको मुद्रा बजार

  • २०८१ कार्तिक २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । बिहीबार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ... थप हेर्नुहोस्

News-Image

ह्वात्तै घट्यो सुनको मूल्य, आज कति पुग्यो तोलाको ?

  • २०८१ कार्तिक २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली बजारमा बिहीबार सुनको मूल्य ह्वात्तै घटेको छ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजारले सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बुधबार प्रतितोला रु एक लाख ६८ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने ... थप हेर्नुहोस्