उपत्यकाकै प्रसिद्ध विभिन्न कस्टुमाइज्ड उत्पादनहरु बनाउने पिन्चेस् आर्टकोरले दरबारमार्गको टाइमस् स्क्वायर मलमा आफ्नो दोस्रो आउटलेट संचालनमा ल्याएको छ । एक वर्षको सफलतापूर्वक व्यापार तथा ग्राहकहरुको बढ्दो मागले गर्दा पिन्चेस् आर्टकोरलाई दरवारमार्गमा से... थप हेर्नुहोस्
नेपालका लागि रेनो गाडीहरुको अधिकृत वितरक एडभान्स अटोमोबाईल प्रालिले विराटनगरमा पूर्ण सुविधा सहितको २ तल्ले 'महावीर अटोमोबाईलस्' शोरुमको उद्घाटन गरेको छ । यो रेनोको यस्तो प्रकारको पहिलो शोरुम हो । अटोमोबाईल ग्राहकहरुलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्न... थप हेर्नुहोस्
नेपाल राष्ट्र बैकले मौद्रिक नीति अगाबै मर्जरमा जानु पर्ने बताउदै आएको समयमा बैंकहरुबीच कसरी मर्जरमा जाने भन्ने अन्योल देखिएको छ । मर्जरमा जान आफैले अर्को बैक खोज्ने कुरा सहज नभएपछि संचालनमा रहेका २८ वाणिज्य बैक मौद्रिक नीतिलाई पखर्ने निर्णय गरेका हुन... थप हेर्नुहोस्
एभरेष्ट बैंक लिमिटेडले नेपाल मेडीसिटी हस्पिटलसँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । नेपालको भैसीपाटी, ललितपुरस्थीत नेपाल मेडीसिटी हस्पिटलमा बहु–अनुशासनिक ढंगबाट उत्कृष्ट चिकित्सक तथा अत्याधुनिक प्रविधिहरुबाट समग्र रोगहरुको उपचा... थप हेर्नुहोस्
बजार अनुगमनमा सरकार निस्क्रिय रहेको कारण बजारमा गुणस्तरहिन उपभोग्य सामानको बर्चस्व हावी हुन थालेको छ । सरकारले ब्यापारीलाई बेलगामको घोडाजस्तै छाडा छोडेको कारण गुणस्तरहीन सामान प्रयोग गर्न उपभोक्ता बाध्य भएका हुन । बजारमा सरकारी अनुगमन फितलो भएकै क... थप हेर्नुहोस्
'जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्दछ' भन्ने मुल नाराका साथ आधुनिक बैंकिङ्ग र लघुबैंकिङ्ग सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा भक्तपुर जिल्लाको सुर्यविनायक र काठमाडौं जिल्लाको गोठ... थप हेर्नुहोस्
कामना सेवा विकास बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार काठमाडौंको डिल्लीबजारस्थित अमृत भोगमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले आर्थिक वर्ष २०७४-०७५ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी दुई अर्व ५० करोड २६... थप हेर्नुहोस्
'प्रगतिको आधार कामना सेवासँग कारोबार' भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले आफ्नो मुख्य शाखा कार्यालय ज्ञानेश्वर, काठमाडौंमा मोवाईल बैंकिङ मार्फत “स्मार्ट टेलर” सुविधा संचालनमा ल्याएक... थप हेर्नुहोस्
यो साता १ अर्ब ८९ करोड ८२ लाख ४९ हजार ३७६ रुपैयाँको सेयर कारोबार भएको छ । सातामा नेप्सेमा १८८ कम्पनीको सेयर कारोबार भएको छ । गत साता १८५ कम्पनीको सेयर कारोबार भएको थियो । गत साता १ अर्ब ९१ करोड ४९ लाख ७५ हजार ११३ रुपैयाँ बराबरका ६४ लाख ३० हजार ७४ कित... थप हेर्नुहोस्
अर्थमन्त्री डा युवराज खतिवडाले आयआर्जन गर्ने सबैलाई स्थायी लेखा नम्बर (प्यान)को दायरामा ल्याउने नीति सरकारले लिइएको बताए । आर्थिक विधेयक, २०७६ माथिको छलफलका क्रममा सांसदले उठाएका प्रश्नको आज जवाफ दिदै उनले आन्तरिक अर्थतन्त्रलाई बलियो बनाउँदै अप्रत... थप हेर्नुहोस्