अर्थ वाणिज्य

News-Image

सुनको मूल्य तोलामा दुई हजारले बढ्यो

  • २०८१ कार्तिक २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६६ हजार पाँच सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोला... थप हेर्नुहोस्

News-Image

अमेरिकी डलर र युरोको भाउ बढ्यो, यस्तो छ आजको मुद्रा बजार

  • २०८१ कार्तिक २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । बिहीबार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ... थप हेर्नुहोस्

News-Image

ह्वात्तै घट्यो सुनको मूल्य, आज कति पुग्यो तोलाको ?

  • २०८१ कार्तिक २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली बजारमा बिहीबार सुनको मूल्य ह्वात्तै घटेको छ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजारले सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बुधबार प्रतितोला रु एक लाख ६८ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने ... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

  • २०८१ कार्तिक २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २१ पैसा... थप हेर्नुहोस्

News-Image

ट्रम्पको जितसँगै डलरको मूल्य बढ्यो, सेयरमा उछाल

  • २०८१ कार्तिक २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपति बन्ने तयारीसँगै डलरको मूल्य उच्च भएको छ, सेयर बजार बढेको छ र बिटक्वाइनले नयाँ रेकर्ड कायम गरेको छ । विश्लेषकहरूले ट्रम्पको विजयले मुद्रास्फीति बढाउन सक्न बताएका थिए । रिपब्लिकन उम्मेदवारले उपराष्ट्रपति कमला ह्या... थप हेर्नुहोस्

News-Image

अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?

  • २०८१ कार्तिक २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबारका लागि अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढेको छ । मङ्गलबार अष्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८८ ... थप हेर्नुहोस्

News-Image

नेप्से परिसूचकमा झिनो गिरावट

  • २०८१ कार्तिक २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

दीपावलीको सार्वजनिक बिदापछि मंगलबार खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव २१ अङ्कले ओरालो लागेर दुई हजार छ सय ७७ दशमलव ४० मा सीमित भएको छ । ठूला कम्पनी... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

  • २०८१ कार्तिक २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ४० पैसा र... थप हेर्नुहोस्

News-Image

बाँदरले दुःख दिएपछि कृषक कफीखेतीमा आकर्षित

  • २०८१ कार्तिक १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोकमा कफीको नर्सरी स्थापना गरिएको छ । बाँझो रहेका जमिनलाई उत्पादनसँग जोड्न कफीखेती गर्ने अभियानसहित कृषि सहकारी संस्थाले यहाँ कफीको नर्सरी स्थापना गरेको हो । शुक्लागण्डकी नगरपालिका र राष्ट्रिय चिया तथा कफी विक... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

  • २०८१ कार्तिक १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ४३... थप हेर्नुहोस्