अर्थ वाणिज्य

News-Image

राष्ट्र बैंकले यसपटक दशैंमा नयाँ नोट वितरण नगर्ने

  • २०७७ आश्विन ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेको हुदाँ यस पटकको बडादशैंमा नेपाल राष्ट्र बैंकले नयाँ नोट नबाड्ने भएको छ । कोरोनाको संक्रमण बढेको हुदाँ नयाँ नोट लिनको लागि सर्वसाधारणको भीड बढ्न सक्ने र जसबाट संक्रमणको जोखिममा बढ्न सक्ने हुदाँ नेपाल राष्ट्र बै... थप हेर्नुहोस्

News-Image

फेरि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

  • २०७७ आश्विन ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

केहि दिनयता लगातारजसो ओरालो लागिरहेको सुनको भाउ आज भने फेरि बढेको छ । नेपाली बजारमा आज सुनको भाउ तोलामा आठ सय रुपैयाँ बढेको छ । भाउ बढेर सुन आज तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा एक हज... थप हेर्नुहोस्

News-Image

सिभिल बैंकले सुरू गर्यो किसान समृद्धि कार्डको सुविधा

  • २०७७ आश्विन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सिभिल बैंकले किसानहरूको समृद्धिको लागि किसान समृद्धि कार्डको सुविधा संचलनमा ल्याएको छ । देशको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीति अनुरूप सम्पूर्ण कृषकहरूको समृद्घिको लागि बैंकले किसान समृद्धि कार्ड सेवाको सुरूवात गरेको विज्ञप्तिमा उल्लेख छ । कृष... थप हेर्नुहोस्

News-Image

आज पनि घट्यो सुनको मुल्य, चाँदीको मुल्यमा पनि गिरावट

  • २०७७ आश्विन ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली बजारमा सुनको मुल्य आज पनि घटेको छ । साताको तेस्रो दिन ह्वात्तै घटेको सुन को मुल्य आज बुधबार १२ सयले घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य... थप हेर्नुहोस्

News-Image

अझै एक महिना युरिया मल नआउने

  • २०७७ आश्विन ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पर्सामा विगत दुई महिनादेखि युरिया मलको अभाव छ । मलको अभाव खपिरहेका किसानले अबको एक महिनापछि सो मल पाउने भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले जनाएको छ । बङ्गलादेशबाट नेपाल सरकारले ५० हजार मेट्रिक टन युरिया मल सापटीमा ल्याउन ला... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य आज कतिले घट्यो ?

  • २०७७ आश्विन ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली बजारमा आज सुनको मूल्य आज १७ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९५ हजार ५ सयमा कारोबार भइरहेको छ । यो सोमबारको भन्दा १७ सयले कम हो । तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार सात सय रुपैयाँले घटेर ९५ हजा... थप हेर्नुहोस्

News-Image

त्रिशुलीमा खसेको तेलको ट्यांकरमा दनदनी बल्यो आगो

  • २०७७ आश्विन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर त्रिशुली नदीमा खसेको छ । धादिङको गल्छीमा बाट ट्यांकर खसेको बताइएको छ । त्रिशुली नदीमा खसेको ट्यांकरमा आगलागी भएको छ । प्रहरीकाअनुसार ट्याङ्कर मध्यरातमा त्रिशुली नदीमा खसेको हो । धादिङको गल्छी गाउँपालिका–६ को सु... थप हेर्नुहोस्

News-Image

सुनको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

  • २०७७ आश्विन २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

शुक्रबार सुनको मूल्य प्रतितोला रुपैयाँ ४ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रवार सुनको मूल्य प्रतितोला ९७ हजार तोकिएको छ । बिहीबार प्रतितोला ९६ हजार ६०० मा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा चार सय र... थप हेर्नुहोस्

News-Image

मुक्तिनाथ विकास बैंकद्वारा E-TELLER सेवा सुरु

  • २०७७ आश्विन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मुक्तिनाथ विकास बैंक लि.ले कोरोनाको महामारीको विषम परिस्थितिमा ग्राहकहरूले सुरक्षित बैंकिङ्ग कारोबार गर्न मिल्ने गरी ‘ई–टेलर’ सेवा सञ्चालनमा ल्याएको छ । ई–टेलरमार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग(इन गरेर काउन्टरमा भएक... थप हेर्नुहोस्

News-Image

सुनको मूल्यमा आज के भयो ?

  • २०७७ भाद्र ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

सुनको मूल्य बढ्ने क्रम बुधबार रोकिएको छ । लगातार दुई दिन बढेर तोलाको ९७ हजार ५ सय सम्म पुगेको सुनको भाउ आज रोकिएको हो । सोमबार र मंगलबार गरी एक हजार रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ९७ हजार ५ सय ... थप हेर्नुहोस्