खेलकुद

News-Image

जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

  • २०८२ फाल्गुन ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जावलाखेल युथ क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पाहुना टोली उज्वेकिस्तानको आभा एफसीलाई १–० गोलले पराजित गर्दै... थप हेर्नुहोस्

News-Image

सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा

  • २०८२ फाल्गुन ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

आयोजक सहारा क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा छ पटकका च्याम्पियन टोली मनाङ मर्स्याङदी क्लबलाई ‘सडन डेथ’मा पराजित गर्दै सहारा फाइन... थप हेर्नुहोस्

News-Image

नेपाली क्रिकेटले फर्काएको मुस्कान

  • २०८२ फाल्गुन ६, बुधबार
  • राजु सिलवाल

‘बाह्र वर्षमा खोला पनि फर्कन्छ’ भन्ने उखानजस्तै नेपाली क्रिकेट टिमले १२ वर्षपछि पहिलोपटक विश्वकपको खेलमा ऐतिहासिक जित हासिल गर्दै उदाउँदो नेपाल क्रिकेट मुलुक भएको पुर्नपुष्टि गरेको छ । नेपालले सन् २०१४ मा पुरुष ‘टि ट्वान्टी’ विश्वकपमा पहिलो पटकको सह... थप हेर्नुहोस्

News-Image

ऐरीको अर्धशतकमा स्कटल्याण्डविरुद्ध नेपालको जित

  • २०८२ फाल्गुन ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा मंगलबार भएको खेलमा नेपालले स्कटल्याण्डलाई सात विकेटले पराजित गरेको हो । नेपालले विश्वकपमा १२ वर्षपछि जित हासिल गरेको हो... थप हेर्नुहोस्

News-Image

उज्वेकिस्तानको आभा फुटबल क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

  • २०८२ फाल्गुन ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पाहुना टोली उज्वेकिस्तानको आभा फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा मंगलबार भएको क्वाटरफाइनलको अन्तिम खेलमा प्लानिङ ब्वाइज युनाइटेडला... थप हेर्नुहोस्

News-Image

झापा गोल्डकपको उपाधि मच्छिन्द्रलाई

  • २०८२ फाल्गुन ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

मच्छिन्द्र फुटबल क्लब काठमाडौँले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै सातौँ झापा गोल्डकपको उपाधि हात पारेको छ । अधिकांश झापाली खेलाडी सम्मिलित मच्छिन्द्रले पहिलो पटक झापा गोल्डकपको ट्रफी उचालेको हो । उपाधिसँगै मच्छिन्द्रल... थप हेर्नुहोस्

News-Image

टी–२० विश्वकप : नेपाल समूह चरणबाटै बाहिरियो

  • २०८२ फाल्गुन ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

आइसिसी टी–२० विश्वकपअन्तर्गत आइतबार भएको तेस्रो खेलमा वेस्ट इन्डिजसँग नौ विकेटले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको छ । लगातार तीन हारसहित नेपाल समूह चरणबाटै बाहिरिएको हो । यसअघि इटाली र इङल्यान्डसँग भएका खेलमा नेपाल पराजित भएको थियो । मुम्ब... थप हेर्नुहोस्

News-Image

रङ्गशाला बनेसँगै भोजपुरमा खेल गतिविधि बढ्दै

  • २०८२ फाल्गुन २, शनिबार
  • नवकान्तिपुर संवाददाता

रङ्गशाला निर्माणसँगै भोजपुरमा खेल गतिविधि बढेको छ । खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको भोजपुर अब पूर्वाधारका हिसाबले पनि सशक्त बन्दै गएको छ । भोजपुर नगरपालिका–७ कोदारमा रङ्गशाला निर्माण गरिएपछि खेल क्षेत्रको विकासमा थप टेवा पुगेको छ । ... थप हेर्नुहोस्

News-Image

विश्वकप क्रिकेट : नेपाल इटालीसँग १० विकेटले पराजित

  • २०८२ माघ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट २०२६ अन्तर्गत इटाली विरुद्धको खेलमा नेपाल पराजित भएको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा बिहीबार भएको खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १२४ रनको लक्ष्य पछाएको इटाली १२.४ ओभरमा पूर... थप हेर्नुहोस्

News-Image

आहा रारा पोखरा गोल्डकपमा जावलाखेलको विजयी सुरुआत

  • २०८२ माघ २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

जावलाखेल युथ क्लबले पोखरामा सञ्चालन भएको मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । पोखरा रङ्गशालामा बुधबार भएको खेलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–०... थप हेर्नुहोस्