खेलकुद

News-Image

लिभरपुल बराबरीमा रोकियो

  • २०७९ श्रावण ३१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा क्रिस्टल प्यालेसले लिभरपुललाई १-१ को बराबरीमा रोकेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको ३२ औं मिनेटमा विलफ्रेड जाहाले गोल गर्दै क्रिस्टल प्यालेसलाई अग... थप हेर्नुहोस्

News-Image

चेल्सी बराबरीमा रोकियो

  • २०७९ श्रावण ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा टोटेनहमले चेल्सीलाई २-२ को बराबरीमा रोकेको हो । चेल्सीका लागि कालिडोउ कुलीबाली र जेम्स रिसले समान १-१ गोल गर्दा टोटेनहमका पिएर इमिल होजवर्ग र ह्यारी केनले समान १-१... थप हेर्नुहोस्

News-Image

म्यानचेस्टर सिटीको लगातार दोस्रो जित

  • २०७९ श्रावण २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा सिटीले बर्नेमाउथलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा सिटीलाई विजयी गराउन इल्के ... थप हेर्नुहोस्

News-Image

वेस्ट इन्डिजविरुद्धको सिरिज न्युजिल्याण्डलाई

  • २०७९ श्रावण २८, शनिबार
  • नवकान्तिपुर संवाददाता

न्युजिल्याण्डले वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिज जितेको छ । शनिबार बिहान भएको खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई ९० रनले पराजित गर्दै न्युजिल्याण्डले एक खेल अगाबै सिरिज जितेको हो । घरेलु टोली वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी-२० सिरिज न्युजिल्याण्डले... थप हेर्नुहोस्

News-Image

आयरल्याण्ड विजयी

  • २०७९ श्रावण २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अफगानिस्तानविरुद्धको दोस्रो टी-२० खेलमा घरेलु टोली आयरल्याण्ड विजयी भएको छ । बिहीबार राति भएको खेलमा आयरल्याण्डले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो । जितसँगै ५ खेलको टी-ट्वान्टी सिरिजमा आयरल्याण्डले २-० को अग्रता बनाएको छ । आयरल्याण्डको... थप हेर्नुहोस्

News-Image

यूईएफए सुपर कपको उपाधि रियल मड्रिडलाई

  • २०७९ श्रावण २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

यूईएफए सुपर कपको उपाधि स्पेनिस क्लब रियल मड्रिडले जितेको छ । बुधबार राति भएको खेलमा जर्मन क्लब फ्रान्कफुर्टलाई २-० ले पराजित गर्दै रियलले उपाधि जितेको हो । रियललाई उपाधि दिलाउन डेभिड अलबा र करिम बेन्जिमाले समान १-१ गोल गरे । हेलसिन्कीको ओलम्पिक स्... थप हेर्नुहोस्

News-Image

केन्याविरुद्ध खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा, को-को परे टिममा ? (नामावलीसहित)

  • २०७९ श्रावण २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

केन्याविरुद्धको टी-२० र एकदिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ । मंगलबार नेपाल क्रिकेट संघ (क्यान) ले १६ खेलाडीसहितको नेपाली टोली घोषणा गरेको हो । सन्दीप लामिछानेको कप्तानीमा क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो । क्य... थप हेर्नुहोस्

News-Image

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त

  • २०७९ श्रावण २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका पूर्व क्रिकेटर मनोज प्रभाकर नियुक्त भएका छन् । सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको हो । प्रभाकरलाई एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्... थप हेर्नुहोस्

News-Image

म्यानचेस्टर सिटी विजयी हुँदा म्यानचेस्टर युनाईटेड पराजित

  • २०७९ श्रावण २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले विजयी सुरुवात गर्दा म्यानचेस्टर युनाईटेड भने पहिलो खेलमै पराजित भएको छ । आइतबर राति भएको खेलमा सिटीले वेस्ट ह्याम युनाईटेडलाई २-० ले पराजित गर्दा युनाईटेड भने ब्राइटनसँग २-१ ले पराजित हुन पुग्यो । ... थप हेर्नुहोस्

News-Image

वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिज भारतलाई

  • २०७९ श्रावण २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतले घरेलु टोली वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिज जितेको छ । शनिबार राति भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ५९ रनले पराजित गर्दै पाँच खेलको टी-२० सिरिज एक खेल अगाबै ३-१ ले आफ्नो पक्षमा पारेको हो । वेस्ट इन्डिजको लाउडेरहिलमा भएको खेलमा टस हारे... थप हेर्नुहोस्