मुख्य समाचार

News-Image

दुई महिनामा उनन्चालिस अर्बको इन्धन आयात

  • २०८० आश्विन २५, बिहीबार
  • पत्रपत्रिका

दुई महिनाको अवधिमा चार लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको दुुई महिना (साउन, भदौ) मा इन्धन (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन, ग्यास) को आयात १९ प्रतिशतले बढेर ३९ अर्ब १२ करोड रुपियाँ बराबरक... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठक  : इजरायलबाट स्वदेश फर्कन चाहनेको हवाई खर्च सरकारले बेहोर्ने

  • २०८० आश्विन २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

इजरायलबाट स्वदेश फर्कन चाहनेको हवाई खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले नेपाल वायुसेवा निगमको चाटर्ड उडानबाट इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेको छ । बैठ... थप हेर्नुहोस्

News-Image

नेपालीलाई स्वदेश ल्याउन परराष्ट्रमन्त्री साउद इजरायल जाँदै

  • २०८० आश्विन २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

इजरायलमा आतङ्कवादी समूह हमासको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई ल्याउन नेपाल एयरलाइन्सको विमान आज राति ११ बजे त्यसतर्फ जाने भएको छ । नेपाली नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ इजरायल जानुहुने उनका प्रमुख स्वकीय सचिव... थप हेर्नुहोस्

News-Image

नेपालीको शव ल्याउन नेपाल एयरलाइन्सको विमान इजरायल जाँदै 

  • २०८० आश्विन २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

इजरायलबाट १० जना नेपालीको शव ल्याउन आज(बुधबार) राति ११ बजे नेपाल एयरलाइन्सको विमान त्यसतर्फ जाने भएको छ । नेपाल एयरलाइन्सको जहाज बुधबार राति ११ बजे उड्ने र दुबइ ट्रान्जिट हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रमुख स्वकीय सचिव ... थप हेर्नुहोस्

News-Image

विदेशबाट राहदानी लिन सकस

  • २०८० आश्विन २४, बुधबार
  • पत्रपत्रिका

काम तथा अध्ययन गर्न र अन्य पेसाका लागि विदेश जाने नेपालीको पहिलो सम्पत्ति भनेकै राहदानी हो । त्यही राहदानी बनाउन विदेशस्थित नेपाली नागरिकले अनेक समस्या खेप्नुपरेको गुनासो छ । अझ वैदेशिक रोजगारीका लागि अत्यधिक नेपाली जाने मुलुकमा नवीकरणसँगै नयाँ राहदा... थप हेर्नुहोस्

News-Image

इजिप्ट बोर्डरमा रहेका ७६ नेपाली विद्यार्थी उद्धारको पर्खाइमा

  • २०८० आश्विन २४, बुधबार
  • पत्रपत्रिका

इजरायलमा प्यालेस्टाइनी हमास समूहको आक्रमणपछि जोखिम क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा सारिएका बेला थप ७६ नेपाली विद्यार्थी इजरायल र इजिप्टको बोर्डरमा उद्धारको प्रतीक्षामा रहेका छन् । नेपाल सरकारले धेरै नेपालीलाई सुरक्षित स्थानमा सारिएको भन... थप हेर्नुहोस्

News-Image

खाना खाँदैछु भनेका विपीन त्यसपछि सम्पर्कमै आएनन्

  • २०८० आश्विन २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

गत शनिबारपछि इजरायलमा रहेका छोरासँगको सम्पर्क टुटेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का पदमा जोशी बेलाबेला मुर्छा पर्छन् । शनिबारदेखि छोरासँग सम्पर्क हुन छोडेपछि जोशी परिवार विक्षिप्त बनेको छ । सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्प... थप हेर्नुहोस्

News-Image

अवैध रुपमा अमेरिका हिँडेका ४९ जना नेपाली टर्कीबाट फिर्ता

  • २०८० आश्विन २३, मंगलवार
  • पत्रपत्रिका

अवैधानिक रूपले विभिन्न देश हुँदै अमेरिका जाँदै गरेका ४९ जना नेपालीलाई स्वदेश फर्काइएको छ । मेक्सिको हुँदै अमेरिका जाँदै गरेका उनीहरूलाई शनिबार टर्कीबाट फिर्ता पठाइएको थियो । उनीहरू भारत, मेक्सिकोलगायत विभिन्न देश हुँदै अमेरिका छिर्न खोजेका थिए । स... थप हेर्नुहोस्

News-Image

जिराको मूल्य आकासियो, एक वर्षको अवधिमा तेब्बरले बढ्यो

  • २०८० आश्विन २३, मंगलवार
  • पत्रपत्रिका

एक वर्षको अवधिमा बजारमा जिराको मूल्य तेब्बरले बढेको छ । गत वर्ष प्रतिकेजी ४५० रुपियाँ रहेको जिराको मूल्य एक वर्षको अवधिमा आठ सय रुपियाँले बढेर हाल बजारमा एक हजार २५० रुपियाँदेखि एक हजार चार सय रुपियाँको हाराहारीमा पुगेको छ । जिरा आन्तरिक उत्पादन न... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री प्रचण्डले गरे इजरायलको बङ्करमा रहेका विद्यार्थीसँग संवाद

  • २०८० आश्विन २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग संवाद गरेका छन् ।सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री प्रचण्डले इजरायलको बङ्करमा रहेका  नेपाली विद्यार्थीसँग संवाद गरेका हुन् । उनले... थप हेर्नुहोस्