मुख्य समाचार

News-Image

भोटेकोशी बाढी : तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

  • २०८३ भाद्र १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

चीनको स्वशाषित क्षेत्र तिब्बतबाट भोटेकोशी र त्रिशूलीमा ठूलो बाढी आएको जनाउँदै जल तथा मौसम विज्ञान विभागले तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागको बाढी पूर्वानुमान शाखाले रसुवा र नुवाकोटका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्... थप हेर्नुहोस्

News-Image

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

  • २०८३ भाद्र १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

चितवनस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत आफ्नो छोराले कपाल काटेर छोटो बनाओस जस्तो लाग्छ । उहाँले भन्नुभयो,“विद्यालयबाट बाबुलाई कपाल कटाउन लगाउनुपर्यो भनेर टेलिफोन कल पनि आएको छ । बाबुलाई कपाल छोटो बनाउन भन्दा मान्दैन । जबरजस्त गर्नुभएन... थप हेर्नुहोस्

News-Image

कोप–३१ : कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

  • २०८३ भाद्र १०, बुधबार
  • भीष्मराज ओझा

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप–३१) आगामी कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म हुँदैछ । सम्मेलनको मुख्य आयोजक राष्ट्र टर्किए रहेको छ । शिखर सम्मेलनलगायत अधिकांश महत्वपूर्ण कार्यक्र... थप हेर्नुहोस्

News-Image

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

  • २०८३ भाद्र १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक तयार गर्ने क्रममा सङ्घीय विश्वविद्यालयका उपकुलपतिसहित सरोकारवालासँग छलफल गरेको छ । सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको छलफलमा विश्वविद्यालयका ऐनमा गर्नुपर्ने संशोधन, विश्व... थप हेर्नुहोस्

News-Image

आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिनुहुने

  • २०८३ भाद्र १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिनुहुने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १:०० बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण

  • २०८३ भाद्र ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवम् परम्परागत चाँगुनारायणको कलश यात्राको क्रममा कलशमा छायाँ दर्शन गर्नुभएको छ । चाँगुनारायण कलश यात्राका पूजारीसहितका सहभागी मंगलबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेपछि राष्ट्रपति पौडेलले कलशमा आफ्नो छायाँ द... थप हेर्नुहोस्

News-Image

बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत

  • २०८३ भाद्र ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । मंगलबार प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री थापामगर पेस गर्नुभएको विश्वासको मतको प्रस्तावको पक्षमा ५७ मत परेको हो । उहाँको पक्षमा सत्ता साझेदार न... थप हेर्नुहोस्

News-Image

सञ्चारमाध्यमले सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री डा तिमिल्सिना

  • २०८३ भाद्र ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै सञ्चार क्षेत्र रूपान्तरण भइरहे पनि अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई सञ्चार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताउनुभएको छ । स... थप हेर्नुहोस्

News-Image

अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

  • २०८३ भाद्र ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभएको छ । अटोमोबाइल क्षेत्रले मेला ‘नाडा अटो शो २०२६’ को १८ औँ संस्करणको मंगलबार उद्घाटन गर्दै उहाँले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा... थप हेर्नुहोस्

News-Image

देउवा समूहद्वारा कांग्रेसको १५ औँ महाधिवेशन रोक्न सर्वोच्चमा निवेदन दर्ता

  • २०८३ भाद्र ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै आज सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको छ । पार्टी पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी असोजका लागि तय गरिएको महाविधेशन रोक्ने आदेश माग गर्दै निवेदन दायर ग... थप हेर्नुहोस्