मुख्य समाचार

News-Image

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

  • २०८३ भाद्र ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुमवासीलाई लालपुर्जा पाउनेमा ढुक्क भएर बस्न आग्रह गर्नुभएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आइतबार भूमिहीन सुकुमवासीसँगको भेटमा मन्त्री रावलले सरकारले लालपु... थप हेर्नुहोस्

News-Image

आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल

  • २०८३ भाद्र ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले कञ्चनपुरको शुक्लाफाँटा आरक्षबाट विस्थापितको समस्या समाधानका लागि छिट्टै आयोग गठन हुने बताउनुभएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा शुक्लाफाँटा आरक्षबाट विस्थापितको भेल... थप हेर्नुहोस्

News-Image

लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने

  • २०८३ भाद्र ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुभएको छ । थारू कल्याणकारिणी सभाले आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको विषयमा सत्यतथ्य ... थप हेर्नुहोस्

News-Image

सञ्चारमन्त्री डा तिमिल्सिनाबाट पहिरो प्रभावित बस्तीको निरीक्षण

  • २०८३ भाद्र ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको विभिन्न स्थानका पहिरो र त्यसका कारण जोखिममा परेका बस्तीको अवलोकन गर्नुभएको छ । अवलोकनपश्चात् पहिरोबाट प्रभावित घरपरिवारलाई तत्कालै सुरक्षित स्थानमा स्थान्तरणसहित आवश्यक बन्दोबस्ती मिलाउ... थप हेर्नुहोस्

News-Image

विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस् : सभापति लामिछाने

  • २०८३ भाद्र ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बहुदलपछिको ३५ वर्षको बेथितिको कुरा गरेर मात्रै अबको राजनीतिक यात्रा पूरा नहुने भन्दै अबको ३५ वर्षको योजना ल्याउन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिनुभएको छ । रास्वपाका केन्द्रीय सदस्यलाई ल... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको भ्रमणले मुस्ताङवासी उत्साहित

  • २०८३ भाद्र ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमणले मुस्ताङवासी उत्साहित भएका छन् । उहाँको मुस्ताङ भ्रमणले यहाँको चर्चा चुलिएको छ । यसअघि तत्कालिन प्रधानमन्त्री सुशीला कार्की पनि मुस्ताङ आउनु भएको थियो । तर उहाँ काठमाडौँबाट पोखरा हुँदै नेपाली सेनाको हेलिकप्टरबाट स... थप हेर्नुहोस्

News-Image

बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष गुरुङ

  • २०८३ भाद्र ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीको नीति, विचार, कार्यशैली र सङ्गठनलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) जिल्ला कमिटी लमजुङको बेँसीसहर नगरपाल... थप हेर्नुहोस्

News-Image

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

  • २०८३ भाद्र ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकतामा राखी काम गरिरहेको बताउनुभएको छ । मन्त्रालयले आइतबार यहाँ आयोजना गरेको विद्यालय शिक्षा विधेयकका विषयमा सरोकार भएका निकायका प्रतिनिधिसँगको परामर्श गोष्ठीमा उह... थप हेर्नुहोस्

News-Image

‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’

  • २०८३ भाद्र ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी समस्या समाधानका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा आइतबार आयोजित कार्यक्रममा उहाँले भूमिसम्बन्धी सम... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

  • २०८३ भाद्र ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी गरेको छ । मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना सांसदलाई ... थप हेर्नुहोस्