मुख्य समाचार

News-Image

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

  • २०८३ जेष्ठ १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत गरी जारी गरेको छ । मन्त्रियस्तरीय निर्णयअनुसार कोषको पुरानो नियमावली खारेज गरी पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को... थप हेर्नुहोस्

News-Image

प्रसारण लाइनको अभावमा विद्युत् खेर जाने अवस्थाको अन्त्य हुनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

  • २०८३ जेष्ठ १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्रसारण लाइनको अभावमा विद्युत् खेर जाने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको छ । मन्त्री श्रेष्ठले आज राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अवलोकन गर्ने क्रममा प्रसारण लाइनक... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

  • २०८३ जेष्ठ १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवनमा आज भएको भेटका अवसरमा उहाँहरुबीच नेपाल तथा संयुक्त राष्ट्रसङ्घबीच आपसी सहयोग वृद्धि गर्नेलगायत विषय... थप हेर्नुहोस्

News-Image

सकारात्मक संवादका लागि कार्यदलका संयोजक शाहको आह्वान

  • २०८३ जेष्ठ १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेनजी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान गरेको छ । जेनजीका प्रतिनिधिसँग आज हुने लागेको छलफलका विषयमा देखिएका केही अन्योल चिर्दै सकारात्मक संवादका लागि आह्वान गरिएको हो । कार्यदलका संयोजक... थप हेर्नुहोस्

News-Image

आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड, बढ्दो बेरुजुप्रति चिन्ता व्यक्त

  • २०८३ जेष्ठ १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस भएको छ । राष्ट्रपति भवनमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपतिसमक्ष महालेखापरीक्षक तोयम रायाले सो प्रतिवेदन पेस गर्नुभएको हो । त्यसअवसरमा राष्ट्रपति पौड... थप हेर्नुहोस्

News-Image

नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम

  • २०८३ जेष्ठ १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै नयाँ मन्त्रालय गठन गरेको छ । मन्त्रिपरिषद्बाट गत वैशाख ३० गते निर्णय भई राजपत्रमा प्रकाशित नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ अनुसार ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा नयाँ सामग्री खरिद नगर्न निर्देशन

  • २०८३ जेष्ठ १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी निकाय, म... थप हेर्नुहोस्

News-Image

बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य

  • २०८३ जेष्ठ १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मध्यरातदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ । उहाँले बागमती प्रदेश मन्त्रीपरिषद्बाट सिफारिसबमोजिम आज राति १२ः०० बजेदेखि अधिवेशन अन्त्य गर्नुभएको हो । प्रदेशसभाको हिँउदे अधिवेशनअन्तर्गत २०८२ स... थप हेर्नुहोस्

News-Image

‘सुशासनका लागि सामूहिक प्रयासको आवश्यकता’

  • २०८३ जेष्ठ १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

‘भ्रष्टाचार नियन्त्रणः हाम्रो साझा दायित्व’ भन्ने मूल नाराका साथ सिरहामा सम्पन्न एक कार्यक्रमका सहभागीहरूले सुशासन स्थापनाका लागि सामूहिक प्रयास र जवाफदेहिता आवश्यक रहेको औँल्याएका छन् । राष्ट्रिय सतर्कता केन्द्रको आयोजना एवं जिल्ला समन्वय समिति र ज... थप हेर्नुहोस्

News-Image

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

  • २०८३ जेष्ठ १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

थाइल्यान्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले त्यहाँको परराष्ट्र मन्त्रालयअन्तर्गत दक्षिण एशिया, मध्यपूर्व तथा अफ्रिका मामिला विभागकी महानिर्देशक उरासा मोङकोलनाभिन सँग बिहीबार भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूले नेपाल र थाइल्यान्डबीचको घ... थप हेर्नुहोस्