मुख्य समाचार

News-Image

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यद्वारा राजीनामा

  • २०८२ माघ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गर्न उनीहरुले प्रदेशसभा सदस्य पदबाट आज राजीनामा दिएका हुन् । प्रतिनिधिसभा सदस्यका लागि भोलि उ... थप हेर्नुहोस्

News-Image

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा मन्त्री खरेलको बिदाइ

  • २०८२ माघ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबारै राजीनामा दिनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई बिदाइ गरेको छ । सोमबार साँझ आयोजित कार्यक्रममा मन्त्रालयका निमित्त सचिव उदय रानाले उहाँलाई माला, खादा र उपहार प्रदान गरी मन्त्रालयका तर्फबाट... थप हेर्नुहोस्

News-Image

देशमा विद्यमान समस्या समाधानका लागि हामीलाई सहयोग गर्नुहोस् : सभापति लामिछाने

  • २०८२ माघ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा विद्यमान समस्या समाधानका लागि आफ्नो पार्टीलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । रास्वपाद्वारा सोमबार जनकपुरधाममा आयोजित परिर्वतन उद्घोषसभामा उहाँले देशको विकास गर्ने सङ्कल्पसहित आफ्नो ... थप हेर्नुहोस्

News-Image

नेकपा संयोजक दाहाल रुकुम पूर्वमा

  • २०८२ माघ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुकुम पूर्वमा आई पुग्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्न आज प्रचण्ड यहाँ पुग्नुभएको हो । अध्यक्ष दाहालले भोलि मङ्ग... थप हेर्नुहोस्

News-Image

देश विकासका लागि आफ्नो पार्टीलाई विजयी गराउन वरिष्ठ नेता बालेनको आग्रह

  • २०८२ माघ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले देश विकासका लागि आफ्नो पार्टीलाई विजयी गराउन आग्रह गर्नुभएको छ । रास्वपाद्वारा आज यहाँ आयोजित परिर्वतन उद्घोषसभामा उहाँले आफ्नो पार्टीलाई बहुमतले विजयी गराई मधेस र देशको सेवा... थप हेर्नुहोस्

News-Image

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलद्वारा राजीनामा

  • २०८२ माघ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिनुभएको छ । आज उहाँले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गर्नुभएको हो । मन्त्री खरेलले आफ्नो राजीनामा पत्रमा वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन दलीय राजनीतिको मैदान... थप हेर्नुहोस्

News-Image

आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

  • २०८२ माघ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले सबै समुदायका मौलिक पर्व, भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धनप्रति नेपाल सरकार सदैव प्रतिबद्ध रहेको विश्वास दिलाउनुभएको छ । सोनाम ल्होसारका अवसरमा नेपाल तामाङ घेदुङद्वारा आज टुँडिखेलमा आयोजित ‘तामाङ सांस्क... थप हेर्नुहोस्

News-Image

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

  • २०८२ माघ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । आज दिउँसो पक्राउ पर्नुभएका प्रसाईँलाई काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो । “उहाँको मुद्दा काठमाड... थप हेर्नुहोस्

News-Image

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : एमाले अध्यक्ष ओली

  • २०८२ माघ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले नेकपा एमाले जुनसुकै अवस्थामा पनि चुनावमा होमिने बताउनुभएको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन सन्दर्भमा आज गृहजिल्ला झापा आइपुग... थप हेर्नुहोस्

News-Image

विकास देखिने गरी हुनुपर्छ : मन्त्री भण्डारी

  • २०८२ माघ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने गरी हुनुपर्ने बताउनुभएको छ । धनगढी उपमहानगरपालिकाद्वारा आयोजित ‘प्रदेशस्तरीय सीप तथा रोजगार मेला–२०८२’ को आज उद्घाटन गर्दै मन्त्री भण्डारीले विकासले परिणाम खोज्ने बताउनुभयो... थप हेर्नुहोस्