मुख्य समाचार

News-Image

कांग्रेसद्वारा २१ बुँदे ‘कर्णाली सङ्कल्प पत्र’ जारी

  • २०८३ बैशाख ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कर्णालीको विकास, समृद्धि, सुशासन र जनसेवालाई केन्द्र भागमा राख्दै २१ बुँदे ‘कर्णाली सङ्कल्प पत्र’ जारी गरेको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सुर्खेत वीरेन्द्रनगरमा सञ्चालन भएको प्रद... थप हेर्नुहोस्

News-Image

धवलागिरिमा मानव स्पर्शको ६६ वर्ष, सात सय जनाभन्दा बढीद्वारा आरोहण

  • २०८३ बैशाख ३०, बुधबार
  • वासुदेव पौडेल,सन्तोष गौतम

म्याग्दीको वलागिरि हिमालमा मानव पाइला परेको आज ६६ वर्ष पूरा भएको छ । आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुुदीको भूूगोलमा पर्छ । संसारको सातौँ अग्लो धवलागिरि हिमाल अवस्थित मुदीमा यस वर्ष पहिलोपटक मङ्गलबारदेखि आरोहण... थप हेर्नुहोस्

News-Image

जलस्रोतसम्बन्धी नयाँ छाता कानुन ल्याउने सरकारको तयारी

  • २०८३ बैशाख ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

जलस्रोतको व्यवस्थापनलाई सङ्घीय संरचना अनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानुन ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘जलस्रोत विधेयक २०८३’ को मस्यौदा परिमार्जन पूरा गर्दै त्यसलाई स्वीकृतिका लागि अघ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रम छलफल

  • २०८३ बैशाख ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने जनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो । सदनको मङ्गलबारको छलफ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

  • २०८३ बैशाख २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाउनुभएको छ । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले मंगलबार एक विज्ञप्ति जारी गरी राईलाई सचिवको पदबाट हटाइएको बताउनुभएको हो । र... थप हेर्नुहोस्

News-Image

स्वास्थ्यमन्त्री मेहतासँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता

  • २०८३ बैशाख २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहतासँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरूबीच नेपाल र भारतबीच सदियौँदेखि रहिआएको ऐतिहासिक तथा प्रगाढ सम्बन... थप हेर्नुहोस्

News-Image

कांग्रेसभित्र कसैलाई पक्षपात हुँदैन : महामन्त्री घिमिरे

  • २०८३ बैशाख २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले कसैलाई पनि पार्टीभित्र पक्षपात नहुने बताउनुभएको छ । मंगलबार चितवनमा पत्रकारहरूसँग उहाँले पार्टीभित्र परम्परागत गुट नभएको र कुनै पनि आधारमा कसैलाई पक्षपात नगरी १५औँ महाधिवेशमा जाने बताउनुभयो । महामन्त्री ... थप हेर्नुहोस्

News-Image

नीति तथा कार्यक्रमले विद्यमान गम्भीर प्रश्नहरूको उत्तर दिन सकेन : नेता थापा

  • २०८३ बैशाख २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमले विद्यमान अवस्थाका प्रश्नको उत्तर दिन नसकेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा उहाँले निर्धारित संसद्को अधिवेश... थप हेर्नुहोस्

News-Image

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको हो : संयोजक दाहाल

  • २०८३ बैशाख २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका आन्दोलन र क्रान्तिबाट प्राप्त उपलब्धिको रक्षा गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको भएको बताउनुभएको छ । प्रतिनिधिसभाको मंगल... थप हेर्नुहोस्

News-Image

जनप्रतिनिधिका आवाज र प्रश्नलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ : नेता आङ्देम्बे

  • २०८३ बैशाख २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले लोकतन्त्र संवाद, बहस, छलफल, सहमति र सहभागितामा आधारित प्रणाली भएको उल्लेख गर्दै संसद्मा उठाइने जनप्रतिनिधिका आवाज र प्रश्नलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभएको छ । ... थप हेर्नुहोस्