मुख्य समाचार

News-Image

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वनमन्त्री चौधरीलाई

  • २०८३ बैशाख २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वन तथा वातावरणमन्त्री गीता चौधरीलाई प्रदान गर्नुभएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएकी मन्त्री चौधरीलाई प्रधानमन्त्री शाहले राष्ट्रिय प... थप हेर्नुहोस्

News-Image

यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

  • २०८३ बैशाख २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सोमबार सरकारको आगामी आर्थिक वर्ष २०८३/ ८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त बैठकमा नीति तथा कार्यक्रमलाई वाचन गर्नुभएको हो । राष्ट्रपतिबाट प्रस्तुत नीति तथा कार्यक... थप हेर्नुहोस्

News-Image

डिजिटल सामग्री तथा ‘एआई’ आधारित सिकाई प्रणाली विकास गरिने

  • २०८३ बैशाख २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ देखि डिजिटल सामग्री तथा एआई आधारित सिकाई प्रणाली विकास गर्ने भएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा ‘इ–लर्निङ’, ‘भर्चुअल’ कक्षा, खुला... थप हेर्नुहोस्

News-Image

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

  • २०८३ बैशाख २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । सोमबार अपराह्न सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा उहाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । सरकारले आर्थिक विका... थप हेर्नुहोस्

News-Image

नीति तथा कार्यक्रम : रोजगार प्रवर्द्धन दशक कार्यक्रम सञ्चालन गरिने

  • २०८३ बैशाख २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रुपान्तरण गर्न ‘रोजगार प्रवर्द्धन दशक’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सोमबार राष्ट्रपति रामचन्द्र पौडेले प्रस्तुत गर्नुभएको नीति तथा का... थप हेर्नुहोस्

News-Image

नीति तथा कार्यक्रम : बहुप्रकोप पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाइने

  • २०८३ बैशाख २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सरकारले स्वचालित जल तथा मौसम केन्द्रको विस्तार गरी पूर्वानुमान प्रणाली सुदृढ बनाइने तथा बहुप्रकोप पूर्वसूचना प्रणालीलाई थप विश्वसनीय र प्रभावकारी बनाइने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाको धन्यवाद

  • २०८३ बैशाख २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि राष्ट्रियसभाले धन्यवाद ज्ञापन गरेको छ । सभाको सोमबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको सम्बोधनका लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्... थप हेर्नुहोस्

News-Image

नीति तथा कार्यक्रम : लक्षित समूहको सशक्तिकरणमा जोड

  • २०८३ बैशाख २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यकलगायत सबै लक्षित समूहको आर्थिक, सामाजिक र राजनीतिक सशक्तिकरणलाई उच्च प्राथमिकता दिने भएको छ । सङ्घीय संसद्को दुवै सदनलाई सोमबार सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडे... थप हेर्नुहोस्

News-Image

सङ्क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउने

  • २०८३ बैशाख २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले सशस्त्र द्वन्द्वसँग सम्बन्धित सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउने घोषणा गरेको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सङ्क्रमणकालीन न्या... थप हेर्नुहोस्

News-Image

नीति तथा कार्यक्रम : बृहत् सहरी विकास कार्यक्रम सञ्चालन गरिने

  • २०८३ बैशाख २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सरकारले सहरी पूर्वाधार सूचक कमजोर भएका नगरपालिकालाई प्राथमिकतामा राख्दै बृहत् सहरी विकास कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा क... थप हेर्नुहोस्