मुख्य समाचार

News-Image

ओली–दाहालसँग तुम्बाहाङ्फेको आग्रह, ‘मलाई नै सभामुख बनाउनुस्’

  • २०७६ पुष २६, शनिबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसमक्ष उपसभामुख डा. शिवमाया तुम्हाहाङ्फेले आफूलाई सभामुख बनाउन प्रस्ताव गरेकी छिन् ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार भएको छलफलमा उपसभामुख तुम्बाहाङ्फेले यस्तो ... थप हेर्नुहोस्

News-Image

उपप्रधानमन्त्री पोखरेल सवार हेलिकोप्टर पाल्पामा आकस्मिक अवतरण

  • २०७६ पुष २५, शुक्रबार

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सवार नेपाली सेनाको हेलिकोप्टर पाल्पाको तानसेनमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट रुपन्देहीका लागि उडेको मन्त्री पोखरेल सवार हेलिकोप्टर मौसममा खराबी आएपछि पाल्पाको तानसेनमा आकस्मिक अवतरण गरिएको हो । पाल... थप हेर्नुहोस्

News-Image

दुई दिनपछि स्थायी राजधानी पाउँछौं : मुख्यमन्त्री पौडेल

  • २०७६ पुष २५, शुक्रबार

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले दुई दिनपछि स्थायी राजधानी पाउने बताएका छन् । उद्योग सङ्घ मकवानपुरद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले ‘हेटौँडा’ अब औपचारिक रूपमा नै राजधानी घोषणा हुने बताए । मुख्यमन्त्री पौडेलले मकवानप... थप हेर्नुहोस्

News-Image

प्रदेश ३ को नाम ‘वाग्मती’ राजधानी ‘हेटौंडा’ नै कायम गरिने

  • २०७६ पुष २५, शुक्रबार

प्रदेश ३ को नेकपा संसदीय दलले प्रदेश नं ३ को नाम ‘वाग्मती’ र स्थायी राजधानी हेटौंडालाई नै एकमतले पास गराउने निर्णय गरेको छ । पार्टी सचिवालयको निर्णयलाई नै एक भएर पास गराउने निर्णय भएको नेकपा प्रदेश नं ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।... थप हेर्नुहोस्

News-Image

मुलुक कस्तो बनाउने भन्ने कुरा शिक्षककै हातमा छ: मन्त्री पोखरेल

  • २०७६ पुष २५, शुक्रबार

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको हातमा नै मुलुक कस्तो बनाउने भन्ने रहेको बताएका छन् । माध्यामिक विद्यालय शिक्षक युनियन (हिस्टान)को आज राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन गर्दै उनले शिक्षाले नै मुलुकलाई कता जान्छ भन्ने रह... थप हेर्नुहोस्

News-Image

प्रदेश ३ : नेकपाले बोलायो संसदीय दलको बैठक,सांसदहरुलाई ह्‍वीप जारी गर्ने

  • २०७६ पुष २५, शुक्रबार

प्रदेश ३ को राजधानी तोक्ने विषयमा विवाद चर्किएपछि नेकपाले आफ्ना सांसदहरुलाई ह्वीप जारी गर्न संसदीय दलको बैठक बोलाएको छ। हेटौंडामा केही बेरअघिबाट नेकपा प्रदेश ३ संसदीय दलको बैठक शुरू भएको छ । प्रदेशको राजधानी हेटौँडा कायम गर्न नेकपाले आफ्ना सांसदलाई ह... थप हेर्नुहोस्

News-Image

राजीनामा दिने उपसभामुखको तयारी, भेटिन् ओली र प्रचण्डलाई

  • २०७६ पुष २५, शुक्रबार

उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेकी छन् । उपसभामुख तुम्बाहाङफे संसद सञ्चालन तथा सभामुख निर्वाचनबारे सत्तारुढ दलसँग छलफल गर्न बालुवाटार पुगेकी हुन् । उपसभामुखले स... थप हेर्नुहोस्

News-Image

नेकपाले दियो विद्यासुन्दर शाक्यलाई अर्को जिम्मेवारी

  • २०७६ पुष २५, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं महानगर कमिटीले संसदीय दलको नेतामा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई जिम्मेवारी दिएको छ । पार्टी विधानअनुसार सो जिम्मेवारी प्रदान गर्ने व्यवस्थाअनुसार कमिटीको उपनेतामा वडा नं ३ का अध्यक्ष ... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभामा जान गौतमले राखे ‘संविधान संशोधन’को सर्त

  • २०७६ पुष २५, शुक्रबार

सत्तारूढ नेकपाको शीर्ष तहमा संविधान संशोधनका विषयमा बहस शुरू भएको छ । गत प्रतिनिधिसभा चुनावमा बर्दिया–१ बाट पराजित वामदेव गौतमलाई प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रियसभामा जान प्रस्ताव गरेपछि नेता गौतमल... थप हेर्नुहोस्

News-Image

प्रचण्डले ओलीलाई भने, ‘सभामुख नेम्वाङलाई बनाउनुहोस्, प्रधानमन्त्री म बन्छु’

  • २०७६ पुष २५, शुक्रबार

नयाँ सभामुख चयनका विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूववत् अडान नछाडेपछि नेकपाका अन्य शीर्ष नेताहरुको उनीविरुद्धको मोर्चाबन्दी सतहमा आएको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा ओलीको अडानविरुद्धको छलफल र परामर्श त... थप हेर्नुहोस्