मुख्य समाचार

News-Image

राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छ : संयोजक शाह

  • २०८३ बैशाख १५, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकारले एकलौटी ढङ्गले संविधान संशोधन गर्न लागेको भन्ने धारणा गलत भएको बताउँदै यस्ता भनाइहरुमा कुनै आशङ्का नगर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा... थप हेर्नुहोस्

News-Image

संविधान संशोधनका लागि गठित कार्यदलद्वारा कानुनविद्सँग छलफल

  • २०८३ बैशाख १५, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदल-२०८२ ले सोमबार संविधान र कानुनविद्हरूसँग छलफल गरेको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह संयोजक रहेको कार्यदलले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संविधान र कानुनविद्हर... थप हेर्नुहोस्

News-Image

भूमि मन्त्रालयका कार्यक्रम अब कार्यालयभित्रकै संरचनामा गर्नुपर्ने

  • २०८३ बैशाख १५, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रम अब कार्यालयभित्रको सभाहल तथा बैठक कक्षमा मात्रै गर्नुपर्ने जनाएको छ । मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले सोमबार सबै महाशाखा, आयोग, प्राधिकरण, विभाग तथा ... थप हेर्नुहोस्

News-Image

पार्टीले प्रमुख प्रतिपक्षी दलको जिम्मेवारी सशक्त रूपमा बहन गर्छ : नेता आङ्देम्बे

  • २०८३ बैशाख १४, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीले प्रमुख प्रतिपक्षी दलको जिम्मेवारी सशक्त रूपमा बहन गर्ने बताउनुभएको छ । संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएपछि सोमबार दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँग उहाँले सत्तामा रहेकाला... थप हेर्नुहोस्

News-Image

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने सर्वोच्चको फैसला

  • २०८३ बैशाख १४, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने फैसला गरेको छ । कायममुकायम प्रधानन्यायधीश सपना प्रधान मल्ल, न्यायधीशहरू... थप हेर्नुहोस्

News-Image

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

  • २०८३ बैशाख १४, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । पार्टीको केन्द्रीय संयोजन समितिको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो । पार्टी निकट जनवर्गीय सङ्गठनलाई व्यवस्थित बनाउन आगामी जेठ मसा... थप हेर्नुहोस्

News-Image

सञ्चारमन्त्री डा तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट

  • २०८३ बैशाख १४, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपालका लागि जापानका राजदूत मायदा तोरुले सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सोमबार सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरूबीच नेपाल र जापानको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० ... थप हेर्नुहोस्

News-Image

सञ्चारमन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

  • २०८३ बैशाख १४, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनासँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले सोमबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा नेपाल–चीन सम्बन्ध, आपसी हित तथा द्विपक्षीय सहकार्यबारे छलफल भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ ... थप हेर्नुहोस्

News-Image

ठूलो जनमत प्राप्त गरेको सरकार अलोकप्रिय नबनोस् : महामन्त्री पौडेल

  • २०८३ बैशाख १४, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ठूलो जनमतसहित गठन भएको सरकार अलोकप्रिय नहोस् भन्ने कामना गर्नुभएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी हुन क्रममा महामन्त्री पौडेलले सुकुमबासीमाथि कारबाही गर्द... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास

  • २०८३ बैशाख १४, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घामा निर्माण गर्न लागिएको भानु साहित्य उद्यानको सोमबार शिलान्यास गर्नुभएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मस्थान चुँदीरम्घामा उद्यान निर्माण गर्न लागिएको हो । गत पुसमा उक्त उद्यानको विस्... थप हेर्नुहोस्