मुख्य समाचार

News-Image

पछाडि पारिएकाको सच्चा पहरेदार बन्न समानुपातिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह

  • २०८३ बैशाख २, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र विशेषमा मात्र सीमित नरही देशभरका उत्पीडित र पछाडि पारिएका ‘क्लस्टर’को सच्चा पहरेदार बन्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्री कार्यालयमा बुधबार भएको छलफलमा उहाँले समानुपातिक सांसदक... थप हेर्नुहोस्

News-Image

जेनजी अन्दोलनको प्रतिवेदन कार्यान्वयन गर्न ‘सुरक्षा संयन्त्र’ का हकमा अध्ययन समिति गठन

  • २०८३ बैशाख २, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले गत भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ गर्न गठित आयोगले पेस गरेको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को ... थप हेर्नुहोस्

News-Image

परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट

  • २०८३ बैशाख २, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनीका राजदूत उडो यूजेन भोल्जले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा बुधबार भएको भेटमा उहाँहरुबीच नेपाल–जर्मनी सम्बन्धका विविध विषयहरूमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा राजदूत भोल्ज... थप हेर्नुहोस्

News-Image

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

  • २०८३ बैशाख २, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४ गते हुँदैछ । ‘मिनी संसद्’ का रूपमा रहेका समितिका सभापतिको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले यसअघि नै निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको छ । निर्वाचन कार्यक्रमअनुसार बिहीबार अ... थप हेर्नुहोस्

News-Image

शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेट

  • २०८३ बैशाख २, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखलेलसँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्री पोखरेलको कार्यकक्षमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–बेलायत सम्बन्धका साथै आपसी सहयोग र सहकार्यका विविध विषय... थप हेर्नुहोस्

News-Image

सञ्चार मन्त्रालयमा नयाँ कार्यसंस्कृति लागू

  • २०८३ बैशाख २, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ आचारसंहिता लागू गरेको छ । मन्त्रालय तथा मातहतका सबै निकायमा कार्यरत कर्मचारीका लागि लागू गरिएको नयाँ व्यवस्थाअनुसार अब कुनै पनि काम कर्मचारीको डेस्क वा प्रणालीमा आ... थप हेर्नुहोस्

News-Image

सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

  • २०८३ बैशाख २, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले २०६२/६३ सालदेखि २०८२/८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको सङ्कलन तथा छानबिन गर्न सम्पत्ति, जाँचबुझ/छानबिन आयोग गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बस... थप हेर्नुहोस्

News-Image

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

  • २०८३ बैशाख २, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रक्रिया थालिएको सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहले जानक... थप हेर्नुहोस्

News-Image

पूर्वउपसभापति खड्कालाई सातदिने स्पष्टीकरण

  • २०८३ बैशाख २, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले पार्टीका पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कांग्रेस अनुशासन समितिको आज बसेको बैठकले पार्टीको लेटरप्याडमार्फत आफूसँग नभएको जिम्मेवारी प्रयोग गरी नेता खड्काले गत चैत ३० गते विधान विपरित का... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री शाहले आज समानुपातिक सांसदसँग अन्तरक्रिया गर्नुहुँदै

  • २०८३ बैशाख २, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाहले आज सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्दै हुनुहुन्छ । छलफल कार्यक्रम आज मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने प्रधानमन्त्री... थप हेर्नुहोस्