मुख्य समाचार

News-Image

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन

  • २०८३ श्रावण ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाल र रुसबीचको सात दशक लामो कूटनीतिक सम्बन्ध पारस्परिक सम्मान, समानता र मित्रतामा आधारित रहेको बताउनुभएको छ । नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा ... थप हेर्नुहोस्

News-Image

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री शाह

  • २०८३ श्रावण ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको विकासका लागि सरकार कटिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री शाहले मंगलबार तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा सो कुर... थप हेर्नुहोस्

News-Image

कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल

  • २०८३ श्रावण ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीबीच दुवै मन्त्रालयका सम्बन्धित काममा प्रभावकारी समन्वय गर्ने विषयमा छलफल भएको छ । कृषि मन्त्रालयमा मंगलबार भएको भेटमा उहाँहरूबीच अन्नबालीको न्यूनतम् समर्थन मूल्य ... थप हेर्नुहोस्

News-Image

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

  • २०८३ श्रावण ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले मंगलबार शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाबीचको लामो कूटनीतिक सम्बन्धको स्मरण गर्दै द्विपक्षी... थप हेर्नुहोस्

News-Image

कृषिमन्त्री चौधरी र निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता

  • २०८३ श्रावण ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनकीनिर्देशक हुआ याङले मंगलबार शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपालमा खाद्य सुरक्षा, कृषि रूपान्तरण, दिगो कृषि–खाद्य प्रणाली, विकास त... थप हेर्नुहोस्

News-Image

प्रस्तावित प्रमुखसहित निर्वाचन आयुक्तद्वयको सुनुवाइ यही साउन १२ र १३ गते

  • २०८३ श्रावण ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तद्वयको संसदीय सुनुवाइ यही साउन १२ र १३ गते हुने भएको छ । संवैधानिक परिषद्ले गत असार ११ गते प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तद्वयमा डा राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम सिफारिस गरी संसदी... थप हेर्नुहोस्

News-Image

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • २०८३ श्रावण ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर हटाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत उक्त व्यवस्था कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखिएको उल्लेख गर्दै अहिलेका लागि समता कर हटाइएक... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै

  • २०८३ श्रावण ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीसँग आज भेटवार्ता गर्दै हुनुहुन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग हुने उक्त भेटवार्तामा सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेसहितका पदाधिकारी सहभागी ... थप हेर्नुहोस्

News-Image

कर्णालीको विकासका प्राथमिकता बुझ्न स्थलगत अनुगमनमा मन्त्री लम्साल

  • २०८३ श्रावण ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशको सडक सञ्जाल एवं पूर्वाधार विकासको स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा सोमबार हुम्लाको सदरमुकाम सिमकोट पुग्नुभएको छ । करिब एक साताको स्थलगत अनुगमन यात्रामा रहनुभएका मन्त्री लम्सालले कर्णाली राजमार्ग... थप हेर्नुहोस्

News-Image

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

  • २०८३ श्रावण ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ः०० बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने सो बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरुक... थप हेर्नुहोस्