मुख्य समाचार

News-Image

अस्थायी ‘डाइभर्सन’ बनाएर बिपी राजमार्ग सञ्चालनमा जुट्यो सरकार

  • २०८२ आश्विन २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको नेतृत्वमा उक्त मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोलीले हालैको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गका विभिन्न खण्डको आज अनुगमन गरेको छ । बाढीले क्षतिग्रस्त उक्त रा... थप हेर्नुहोस्

News-Image

बिपी राजमार्गको विकल्पमा चरिकोट-खाडिचौर सडकको प्रयोग

  • २०८२ आश्विन २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

यही असोज १७ र १८ को अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको अधिकांश बाटो बगाएपछि आवागमनमा समस्या भएको छ । हिजोआज तराईका विभिन्न भाग र पूर्वी जिल्लाबाट आएका साना तथा ठूला सवारीसाधनहरू वैकल्पिक मार्गको प्रयोग गर्न थालेका छन् । यहाँ ... थप हेर्नुहोस्

News-Image

इराकका राष्ट्रपति समक्ष राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

  • २०८२ आश्विन २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

इराकका लागि नेपालका राजदूत घनश्याम लम्सालले इराकका राष्ट्रपति डा अब्दुल्लातिफ जमाल रसिदसमक्ष बुधबार बग्दादस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । त्यसअवसरमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौ... थप हेर्नुहोस्

News-Image

दलहरुलाई नेतृत्व हस्तान्तरण गर्न नागरिक अगुवाहरूको आह्वान

  • २०८२ आश्विन २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नागरिक समाजका अगुवाहरूले ‘जेनजी’ प्रदर्शनपछि देशमा उत्पन्न अस्थिर परिस्थितिमा राजनीतिक दलहरूका नेतृत्वको भूमिकामाथि प्रश्न उठाउँदै तत्काल नेतृत्व हस्तान्तरण गर्न आह्वान गर्नुभएको छ । नागरिक समाजका २३ जना अगुवाले बुधबार संयुक्त अपिल जारी गरी राजनीतिक... थप हेर्नुहोस्

News-Image

आज विश्व हुलाक दिवस

  • २०८२ आश्विन २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नाराका साथ आज विश्वका विभिन्न राष्ट्रमा विश्व हुलाक दिवस मनाइँदै छ । सन् १८७४ मा स्विजरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक सङ्घको स्थापना भएको वार्षिकोत्सवका रूपमा प्रत्येक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ । सन्... थप हेर्नुहोस्

News-Image

युवापुस्तामा नेतृत्व हस्तान्तरण गर्न दलहरूलाई आह्वान

  • २०८२ आश्विन २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

विभिन्न पेसा व्यवसायमा संलग्न प्रबुद्ध व्यक्ति, प्राध्यापक, वकिल, पत्रकारलगायत नागरिक समाजका अगुवाहरूले मुलुकको वर्तमान परिस्थितिमा राजनीतिक दललाई विगतका गल्ती कमजोरी र विचलनको गम्भीर समीक्षा गरी अघि बढ्न आह्वान गर्नुभएको छ । लोकराज बराल, गणेशमान ... थप हेर्नुहोस्

News-Image

म एकद्वार प्रणालीमार्फत राहत केन्द्रित गर्न अनुरोध

  • २०८२ आश्विन २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्जन्य घटनामा प्रभावित नागरिकका लागि एकद्वार प्रणालीबाट राहत वितरण गर्न अनुरोध गरेको छ । आज सिंहदरबारमा बसेको ‘क्लस्टर र को–लिड्स’मा रहेका विभिन्न निकायसँग समन्वय बैठकमा प्राधिकरणले उक्... थप हेर्नुहोस्

News-Image

मन्त्री घिसिङ र युएनडिपीका प्रतिनिधिबीच भेट

  • २०८२ आश्विन २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधि क्योको योकोसुका नेतृत्वको टोलीबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ... थप हेर्नुहोस्

News-Image

‘सिएमसी क्यान्सर इन्स्टिच्युट’द्वारा स्तन क्यान्सरको निःशुल्क परीक्षण सुरु

  • २०८२ आश्विन २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

विश्व स्तन क्यान्सर सचेतना महिनाको अवसरमा चितवन मेडिकल कलेज (सिएमसी)को भगिनी संस्था ‘सिएमसी क्यान्सर इन्स्टिच्युट’ले निःशुल्क रुपमा स्तन क्यान्सरको परीक्षण सुरु गरेको छ । हरेक वर्ष ‘अक्टोबर’ महिनामा विभिन्न कार्यक्रमसहित विश्व स्तन क्यान्सर सचेतना... थप हेर्नुहोस्

News-Image

प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

  • २०८२ आश्विन २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढीपहिरोले भत्किएका र बगाएका सबै घर पुनःनिर्माण गरिदिने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो । विपद्मा सबैभ... थप हेर्नुहोस्