मुख्य समाचार

News-Image

सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ बैशाख ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारको भागवण्डा टुंगो लगाउने निर्णय गरेको छ । आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले भोलि (सोमबार) सम्म महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा टुंगो लगाउने निर्णय... थप हेर्नुहोस्

News-Image

निर्वाचनमय बन्यो मुलुक, यस्तो छ आयोग र राजनीतिक दलको तयारी

  • २०७९ बैशाख ४, आईतवार

निर्वाचन आयोग र सबै राजनीतिक दलका गतिविधि आगामी स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको छ । राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तरक्रिया र भेला निर्वाचनसम्बन्धी विषयमा केन्द्रित छ भने आयोगले निर्वाचनका लागि आव... थप हेर्नुहोस्

News-Image

सातामा दुई दिन बिदा तत्काल लागू नहुने

  • २०७९ बैशाख ४, आईतवार
  • पत्रपत्रिका

चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकमा सातामा दुई दिन बिदा दिने र त्यसको सट्टा हप्ताको पाँच दिन बिहान ९ देखि ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने विषयमा छलफल भयो । यसमा सैद्धान्तिक सहमति पनि भयो । मन्त्रिपरिषद्मा छलफल भएको विषय बाहिर आएपछि वैशाख १ गत... थप हेर्नुहोस्

News-Image

काठमाडौँमै तालमेल मिलाउन गठबन्धनलाई सकस

  • २०७९ बैशाख ४, आईतवार
  • पत्रपत्रिका

देशभरको स्थानीय तहमा चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति गरेको सत्ता गठबन्धनलाई स्थानीय तहमा सहमति जुटाउन कठिन देखिएको छ। केन्द्रको निर्देशन कार्यान्वयनमा चुनौती देखा परिरहेका बेला काठमाडौँ जिल्लाको पनि सत्ता गठबन्धनबीच आ-आफ्नो अडानले विवाद देखिएको... थप हेर्नुहोस्

News-Image

निर्वाचनको लागि एमालेले तोक्यो उपत्यका संयोजक, को-को परे ? (सूचीसहित)

  • २०७९ बैशाख ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको आजको बैठकले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन परिचालनका लागि उपत्यकाका तीन जिल्लाका लागि संयोजकसमेत तोकेको छ । काठमाडौँका लागि कमिटीका उपाध्यक्ष विदुर कार्की, ललितपुरमा उपसचिव चन्द्र रिजाल र भक्... थप हेर्नुहोस्

News-Image

विवेकशील साझाबाट काठमाडौंका मेयर र उपमेयरका उम्मेदवारले सार्वजनिक गरे प्रतिज्ञा पत्र (पूर्णपाठसहित)

  • २०७९ बैशाख ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि विवेकशील साझा पार्टीका काठमाडौँ महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारले प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् । आज (शनिबार)पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा आयोजित एक कार्यक्रममा मेयर पदकी उम्मेदवार... थप हेर्नुहोस्

News-Image

प्रचण्डले गठबन्धनको टुङ्गो भोलिसम्म लाग्नेछ भनेपछि…

  • २०७९ बैशाख ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताएका छन् । आज (शनिबार) भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ... थप हेर्नुहोस्

News-Image

विजुक्छेदेखि विप्लवसम्मलाई तान्ने कसरतमा ओली

  • २०७९ बैशाख ३, शनिबार
  • पत्रपत्रिका

लोसपाका पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो दुवै गठबन्धनका शीर्ष नेताहरूसँग चुनावी तालमेल तथा सिट बाँडफाँटको छलफलमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग ठाकुर र महतो समानान्तर रू... थप हेर्नुहोस्

News-Image

अस्तित्व रक्षाको चिन्ता थपिएपछि अन्ततः एमालेले पनि गर्यो चुनावी तालमेल, के–के भयो सहमति ?

  • २०७९ बैशाख ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय चुनावमा तालमेल नगरी बहुमत ल्याउने घोषणा गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि अन्ततः चुनावी तालमेल गरेको छ । गत चैत ३० गते बुधबार नेकपा एमालले राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी गठबन्धन गरेको हो । राप्रपा नेपालका अध्यक्ष कमल ... थप हेर्नुहोस्

News-Image

हप्तामा दुई दिन बिदा दिने विषयमा यसो भने मन्त्री कार्कीले

  • २०७९ बैशाख २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हप्तामा दुई दिन बिदा दिने वा नदिने भन्ने विषयमा छलफल भए पनि कुनै निर्णय नभएको बताएका छन् । आज (शुक्रबार) चैत २४ गते बुधबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्ने... थप हेर्नुहोस्