मुख्य समाचार

News-Image

‘एक्सरसाइज क्याम्ब्रियन पट्रोल’मा नेपाली सेनालाई स्वर्ण पदक

  • २०८२ आश्विन २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

बेलायतको वेल्स, ब्रेकनमा भएको गस्ती अभ्यासमा नेपाली सेनाले सर्वोत्कृष्ट अंक प्राप्त गर्दै स्वर्ण पदक जितेको छ । यही असोज १७ देखि २६ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले उच्च अंक प्राप्त गरी स्वर्ण पदक जितेको लन्डनस्थित नेपाली दूतावासका ... थप हेर्नुहोस्

News-Image

एमाले सचिवालय बैठकले गर्यो यस्तो निर्णय

  • २०८२ आश्विन २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठकले पार्टीको ११औँ महाधिवेशन आगामी मंसिरमा आयोजना गर्ने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको गुण्डुस्थित ओली निवासमा आइतबार सम्पन्न बैठकले आगामी मङ्सिर अन्तिम साता महाधिवेशन आयोजना... थप हेर्नुहोस्

News-Image

त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक

  • २०८२ आश्विन २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ आइतबार सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को यही असोज २३ गतेको बैठकले प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गर्न जिम्मेवारी दिएपछि मन्त्... थप हेर्नुहोस्

News-Image

देश बचाउन जनता जाग्नुपर्छ : अध्यक्ष केसी

  • २०८२ आश्विन २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश बचाउनका लागि जनता जाग्ने समय आएको बताउनुभएको छ । अखिल नेपाल जनजाति सम्मेलनको पाँचौँ महाधिवेशनको आइतबार चितवनमा उद्घाटन गर्दै अध्यक्ष केसीले देशमा विदेशी चलखेल बढेको भन्दै जनता जाग्ने समय आएको बताउन... थप हेर्नुहोस्

News-Image

‘गलत र मिथ्या सूचनाको प्रवाहबारे सबै सचेत बनौँ’

  • २०८२ आश्विन २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

‘जेनजी’ आन्दोलनमा ‘डिजिटल प्लेटफर्म’मार्फत भइरहेका गलत र मिथ्या सूचना प्रवाहबारे सबै सचेत हुनुपर्नेमा सरोकार भएकाहरूले जोड दिनुभएको छ । नेपाल एफएम नेटवर्कको आयोजनामा आज यहाँ भएको ‘भ्रामक र मिथ्या सूचनाको चुनौती : लोकतन्त्र, नागरिक अधिकार र युवा समुद... थप हेर्नुहोस्

News-Image

आगामी निर्वाचनलाई सफल बनाउन सुरक्षाको वातावरण बनाउनुपर्छ : अध्यक्ष यादव

  • २०८२ आश्विन २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अन्तरिम सरकारले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनलाई सफल बनाउन सुरक्षाको वातावरण बनाउनुपर्ने बताउनुभएको छ । पार्टीको १ नं प्रदेश समितिको आइतबारदेखि मोरङमा सुरु भएको दुईदिने एकताको... थप हेर्नुहोस्

News-Image

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

  • २०८२ आश्विन २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज उहाँलाई पक्राउ गरेको हो । ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी शिवकुमार श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा सुन बेचबिखन गरी आपराधिक... थप हेर्नुहोस्

News-Image

‘सबै राजनीतिक दलमा पुनर्गठन र रुपान्तरण अनिवार्य छ’

  • २०८२ आश्विन २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सबै राजनीतिक दलमा पुनर्गठन र रुपान्तरण आवश्यक रहेकामा जोड दिनुभएको छ । जेनजी प्रदर्शनका क्रममा घाइते हुनुभएकी खनाल पत्नी रविलक्ष्मी चित्रकारको उपचारका लागि भारतको नयाँ दिल्लीस्थ... थप हेर्नुहोस्

News-Image

विभागबाट मिडिया दर्ता यथाशीघ्र सुरु हुन्छ : मन्त्री खरेल

  • २०८२ आश्विन २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचना तथा प्रसारण विभागबाट अनलाइन मिडियाको दर्ता र नवीकरण यथाशीघ्र सुरु गर्न प्रयास भइरहेको बताउनुभएको छ । उक्त विभागको अनुगमन निरीक्षणपछि आयोजित कार्यक्रममा उहाँले अनलाइन मिडियाको दर्ता र नवीकरणका सन्द... थप हेर्नुहोस्

News-Image

बाढीपहिरो प्रभावितको पुनःस्थापनालाई प्राथमिकतामा राख्छौँ : मन्त्री घिसिङ

  • २०८२ आश्विन २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बाढीपहिरो प्रभावित क्षेत्रको पुनःस्थापनालाई तत्काल प्राथमिकतामा राखेर काम अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय इलाममा शनिबार ... थप हेर्नुहोस्