मुख्य समाचार

News-Image

सर्वदलीय बैठकले गर्यो यस्तो निर्णय

  • २०८३ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भोटेकोशी बाढीबाट उत्पन्न विपद्को सामना गर्न केन्द्रमा गठन गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको ढाँचामा बागमती प्रदेशदेखि बाढी प्रभावित जिल्ला र स्थानीय तहसम्म सर्वदलीय संयन्त्र गठन गरेर अघि बढ्ने सहमति भएको छ । भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताक... थप हेर्नुहोस्

News-Image

सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ : शिक्षामन्त्री पोखरेल

  • २०८३ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सबै सरोकारवालाको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउने बताउनुभएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयमा निजी विद्यालय सञ्चालकका विभिन्न छाता सङ्गठनका प्रतिनिधिसँग मंगलबार आयोजित अन्तरक्रियामा उहाँले ऐन निर्माणका ... थप हेर्नुहोस्

News-Image

परराष्ट्रमन्त्री शिशिर खनाल र क्यानडाकी विदेशमन्त्री आनन्दबीच टेलिफोन वार्ता

  • २०८३ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री शिशिर खनाल र क्यानडाकी विदेशमन्त्री अनिता आनन्दबीच नेपालमा हालै गएको बाढीबाट भएको जनधन तथा भौतिक संरचनाको क्षतिबारे टेलिफोन वार्ता भएको छ । मङ्गलबार भएको वार्ताका क्रममा दुई परराष्ट्रमन्त्रीबीच बाढीबाट भएको क्षति, प्रभावित क्षेत्रको... थप हेर्नुहोस्

News-Image

भोटेकोशी बाढी : ३२४ विदेशी नागरिकको उद्धार, ५९० सम्पर्कविहीन

  • २०८३ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गत बुधबार गएको भोटेकोशी बाढीमा परेकामध्ये विभिन्न मुलुकका ३२४ जना नागरिकको उद्धार गरिएको छ भने अझै ३९ देशका ५९० जना सम्पर्कविहीन छन् । पछिल्लो जानकारीअनुसार एक हजारभन्दा बढीको शव फेला परेको सरकारले जनाएको छ । यसैगरी हालसम्म ११ हजार ८०० भन्दा बढी मान... थप हेर्नुहोस्

News-Image

सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल

  • २०८३ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ । सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका ने... थप हेर्नुहोस्

News-Image

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

  • २०८३ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो २ः०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा ब... थप हेर्नुहोस्

News-Image

एनआरएनए र अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता

  • २०८३ भाद्र १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री शिशिर खनालले विपद्को कठिन घडीमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै राहतसँगै पुनःस्थापना र पुनःनिर्माणका सबै चरणमा एनआरएनए तथा अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएक... थप हेर्नुहोस्

News-Image

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

  • २०८३ भाद्र १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार, उपचार, राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढता तथा सक्रियताका साथ लागिरहेको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत सोमबार प्रधानमन्त्री शाहले यस कार्यको अग्रपंक्तिमा रहेर आफ्नो ज्य... थप हेर्नुहोस्

News-Image

बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा समिति गठन

  • २०८३ भाद्र १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनःस्थापना तथा पुनःनिर्माणका लागि केन्द्रीय राहत, उद्धार तथा पुनःनिर्माण सहयोग समिति गठन गरेको छ । एमाले केन्द्रीय कार्यालयका अनुसार पार्टीका केन्द्र... थप हेर्नुहोस्

News-Image

राज्यको सम्पूर्ण शक्ति नागरिकको जीवन रक्षा गर्न प्रभावित क्षेत्रमा खटिएको छ : प्रवक्ता पोखरेल

  • २०८३ भाद्र १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न विपद्मा नागरिकको जीवनरक्षा गर्न राज्यको सिङ्गो शक्ति प्रभावित क्षेत्रमा खटिएको बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थ... थप हेर्नुहोस्