मुख्य समाचार

News-Image

परराष्ट्रमन्त्रीको एक वर्ष : कूटनीतिक सम्बन्धमा नयाँ आयाम थप

  • २०८२ असार ३१, मंगलवार
  • भीष्मराज ओझा

परराष्ट्र मन्त्रालयमा डा आरजु राणा देउवाले कार्यजिम्मेवारी सम्हाल्नुभएको आज एक वर्ष पुगेको छ । यस अवधिमा मन्त्रालयमा मुलुकको कूटनीतिक सम्बन्धमा नयाँ आयामहरू थपिएका छन् भने उहाँको कूटनीतिक सक्रियताबाट परराष्ट्रनीति थप सुदृढ बन्न पुगेको मन्त्रालयले जना... थप हेर्नुहोस्

News-Image

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

  • २०८२ असार ३१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने ... थप हेर्नुहोस्

News-Image

पोखरा विमाननस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तार गर्न निरन्तर छलफलमा छौँ : पर्यटनमन्त्री पाण्डे

  • २०८२ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तरराष्ट्रिय विमाननस्थललाई दिगो सञ्चालन गर्न विभिन्न अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनीसँग निरन्तर छलफल भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा संस्कृति, पर्यटन तथा ना... थप हेर्नुहोस्

News-Image

‘विकास भएको छैन भन्नु भ्रम हो : महामन्त्री शर्मा

  • २०८२ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा विकासका काम धेरै भए पनि ‘केही भएको छैन’ भन्ने भाष्य निर्माण गर्न खोजिएकामा आपत्ति जनाउनुभएको छ । झापास्थित बुद्धशान्ति गाउँपालिका–४ मा सोमबार भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्... थप हेर्नुहोस्

News-Image

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

  • २०८२ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न माग गर्नुभएको छ । कांग्रेस, बुद्धिजीवी तथा पेसागत विभागले सोमबार काठमाडौँमा आयोजना गरेको ‘विपद् व्यवस्थापन : चुनौती, अवसर र भावी कार्य दिशा’ विषयक छलफलमा उहाँल... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच छलफल

  • २०८२ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुबीच सोमबार छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली,... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छ : मन्त्री सिंह

  • २०८२ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले बस्तीहरुलाई व्यवस्थित ढङ्गले विकास गर्नका लागि राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको कार्य अघि बढाइएको बताउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत प्रश्नउत्तर कार्यक्रममा मन्त्री सिंहले एक... थप हेर्नुहोस्

News-Image

स्वास्थ्य बिमा क्षेत्रमा पुनःविचार गरिनेछ : प्रधानमन्त्री ओली

  • २०८२ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्रकी केपी शर्मा ओलीले स्वास्थ्य बिमा क्षेत्रमा पुनःविचार गरिने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्वसका अवसरमा सोमबार आयोजित समारोहमा प्रधानमन्त्री ओलीले स्वास्थ्य बिमाका नाममा कतिपय अवस्थामा दुरुपयोग हुन... थप हेर्नुहोस्

News-Image

जनता गणतन्त्रलाई प्रत्यक्ष निर्वाचित कार्यकारी मोडेलमा ‘सर्भिसिङ’ गर्न चाहन्छन् : अध्यक्ष दाहाल

  • २०८२ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुन्दर र उन्नत बनाएर जनताका सपना पूरा गर्नका लागि संविधान संशोधनको विषयलाई गम्भीरतापूर्वक अगाडि बढ... थप हेर्नुहोस्

News-Image

सरकारले तत्काल विपद् प्रतिकार्यलाई सशक्त बनाउनुपर्छ : अध्यक्ष प्रचण्ड

  • २०८२ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालैको बाढीपहिरोका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सरकारले तत्काल विपद् प्रतिकार्यलाई सशक्त बनाउनुपर्नेमा जोड... थप हेर्नुहोस्