मुख्य समाचार

News-Image

जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो : संयोजक दाहाल

  • २०८२ कार्तिक २६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन गर्ने माग राख्ने जेनजी युवाको अभिभावक नै नेकपा भएको बताउनुभएको छ । नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको एकता घोषणा सभालाई बुधबार सम्बोध... थप हेर्नुहोस्

News-Image

राजनीतिभित्रको दलालीकरण र भ्रष्टीकरण अन्त्य गर्नु पहिलो कर्तव्य हो : सहसंयोजक नेपाल

  • २०८२ कार्तिक २६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले राजनीतिक क्षेत्रमा देखिएको अपराधीकण, व्यापारीकरण, दलालीकरण, ठेकेदारीकण र भ्रष्टीकरणको समस्या सुधार्नु राजनीतिको पहिलो कर्तव्य भएको बताउनुभएको छ । नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको सङ्गठनात... थप हेर्नुहोस्

News-Image

समृद्धिको अभिभारा नेपाली कम्युनिष्ट पार्टीले पूरा गर्नुपर्छ : नेता रावल

  • २०८२ कार्तिक २६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

मातृभूमि जागरण अभियान, नेपाल प्रस्तावक डा भीम रावलले मुलुकलाई आर्थिक सामाजिक रूपमा समृद्धि बनाउने अभिभारा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले पूरा गर्नुपर्ने बताउनुभएको छ । आफू नेतृत्वको जागरण अभियान र नेपाली कम्युनिष्ट पार्टी बीचको एकता घोषणासभालाई आ... थप हेर्नुहोस्

News-Image

‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक भयो : सञ्चारमन्त्री खरेल

  • २०८२ कार्तिक २६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक रहेको बताउनुभएको छ । गणतन्त्र कोरियाको सिओलमा आज आयोजित ११ औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ लाई सम्बोधन गर्दै उहाँले डिजिटल नेपाल र डिजिटल ट्रान्सफरमेस... थप हेर्नुहोस्

News-Image

मातृभूमि जागरण अभियानका संयोजक डा रावललाई नेकपामा स्वागत

  • २०८२ कार्तिक २६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र मातृभूमि जागरण अभियान, नेपालबीच सङ्गठनात्मक एकता घोषणा भएको छ । राष्ट्रियसभा गृहमा आज आयोजित कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले अभियानका संयोजक भीम रावललाई खादा र माला ... थप हेर्नुहोस्

News-Image

तत्कालीन नेकपा विभाजनको घाउमा मलम लागे जस्तो भयो : डा रावल

  • २०८२ कार्तिक २६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

मातृभूमि जागरण अभियान, नेपाल प्रस्तावक डा भीम रावलले नेपाली कम्युनिष्ट पार्टीसँग सङ्गठनात्मक एकता गर्न पाउँदा तत्कालीन नेकपा विभाजनपश्चात् बिछोडको घाउमा मलम लागेझै भएको प्रतिक्रिया दिनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीसँग सङ्गठनात्मक एकीकरणसम्बन्ध... थप हेर्नुहोस्

News-Image

नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियानका बीच एकता

  • २०८२ कार्तिक २६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियान, नेपालबीच सशक्त र सुदृढ पार्टी निर्माण गर्न सङ्गठनात्मक एकीकरण गर्ने सहमति भएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल तथा जागरण अभियानका प्रस्तावक भीम रावलबीच आज पार्ट... थप हेर्नुहोस्

News-Image

निर्वाचन तयारी, थपिँदै नयाँ मतदाता र राजनीतिक दल

  • २०८२ कार्तिक २६, बुधबार
  • |  प्रकाश सिलवाल

आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणापछि नयाँ मतदाता र राजनीतिक दल थपिने क्रम जारी रहेको छ । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलनमा हालसम्म दुई लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् भने निर्वाचन घोषणापछि २१ ... थप हेर्नुहोस्

News-Image

मतदाता नाम दर्ता तीव्र, दैनिक १२ घण्टासम्म सेवा प्रवाह हुँदै

  • २०८२ कार्तिक २६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता कार्यलाई तीव्रता दिएको छ । आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकले मात्र मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने जनाएको छ । फागुन २० गतेसम्म १८... थप हेर्नुहोस्

News-Image

मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान

  • २०८२ कार्तिक २६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार अबेर भएको सहमतिअनुसार आयोजनाको पानी पथान्तरणसँग जोडिएको समस्या समाधान भएको हो । सहमतिअनुसार, आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीय तह, स्थानीय ... थप हेर्नुहोस्