मुख्य समाचार

News-Image

यो सरकार प्रचारबाजी होइन, काम गर्न आएको हो : मन्त्री डा राणा

  • २०८१ श्रावण १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वर्तमान सरकार हल्ला अथवा प्रचारबाजी गर्नका लागि नभएर काम गर्नका लागि आएको बताउनुभएको छ । राहादानी र कन्सुलर सेवा विभागमा सेवा प्रवाहको अवस्थाको निरीक्षण भ्रमणपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो “वर्तमान सरकारल... थप हेर्नुहोस्

News-Image

जनमतको हिसाबले मुलुकको पहिलो पार्टी हुँदाहुँदै पनि प्राविधिक कारणले एमाले दोस्रो पार्टी बन्यो : महासचिव पोखरेल

  • २०८१ श्रावण १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । “एमालेका नेता कार्यकर्ताको काँधमा समृद्ध मुलुक निर्माण गर्ने दायित्व थपिएको छ, यही दिशामा लाग्नुहोस्,” एमाले दाङको बैठकमा महासचिव ... थप हेर्नुहोस्

News-Image

बागमती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त

  • २०८१ श्रावण १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको मंगलबारको बैठकमा मुख्यमन्त्री लामाले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा उपस्थित एक सय तीन जना प्रदेशसभा सदस्यमध्ये ६४ मत परेको थियो । ... थप हेर्नुहोस्

News-Image

जसरी पनि यो सरकारलाई सफल बनाउनुपर्छ : प्रधानमन्त्री ओली

  • २०८१ श्रावण १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक गम्भीर परिस्थितिबाट गुज्रिरहेका बेला दुई प्रमुख दलको सहकार्यमा वर्तमान सरकार गठन भएकाले यसलाई कुनै हालतमा पनि सफल बनाउनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरुलाई निर्देशन दिँदै ... थप हेर्नुहोस्

News-Image

उच्च शिक्षाका लागि स्वदेशमै अवसर उपलब्ध गराउन त्रिवि पदाधिकारीलाई प्रधानमन्त्रीको आग्रह

  • २०८१ श्रावण १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै उच्च शिक्षाका लागि देशमा नै अवसर प्रदान गर्नुपर्ने बताउनुभएको छ । विश्वविद्यालयको आज भएको सिनेट बैठकमा प्रधानमन्त्री ओलीले समयको मागअनुसार अध्... थप हेर्नुहोस्

News-Image

पूर्वराज्यमन्त्री राय हत्याको आरोपमा पक्राउ परेका दुईजना सार्वजनिक

  • २०८१ श्रावण १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरिएको छ । जग्गासम्बन्धी मत भिन्नता र अर्थिक प्रलोभनका कारण पूर्वराज्यमन्त्री रामचन्दको हत्या भएको सर्लाही प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०८१ श्रावण १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले विभिन्न १८ वटा देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राससलाई जानकारी दिनुभयो । उहाँले भारतका लागि राजदूतमा शङ्कर शर्मालाई न... थप हेर्नुहोस्

News-Image

कैदी मृत्यु प्रकरण : ५८ जना कैदीबन्दीसँग बयान लिइयो

  • २०८१ श्रावण १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सुरक्षाकर्मी र कैदीबन्दीबीच भएको कुटपिटमा परी दुई जना कैदीको मृत्यु प्रकरणमा थप कैदीबन्दीसँग बयान लिइएको छ । जिल्ला कारागार सङ्खुवासभाको खाँदबारीमा दुई कैदीको कुटपिटपछि मृत्यु भएको घटनामा थप ५८ जना कैदीबन्दीसँग बकपत्र (बयान) लिएकोे जिल्ला अदालतका ... थप हेर्नुहोस्

News-Image

देशको क्षमताअनुसार बाघको सङ्ख्या वृद्धि गर्नुपर्छ : प्रधानमन्त्री ओली

  • २०८१ श्रावण १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको क्षमताअनुसार बाघको सङ्ख्या वृद्धि गर्नुपर्ने बताउनुभएको छ । विश्व बाघ दिवसका अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सोमबार आयोजना गरेको कार्यक्रममा ‘बालबालिकासँग बाघ संवाद’ गर्नुहुँदै प्रधानमन्त्र... थप हेर्नुहोस्

News-Image

परराष्ट्रमन्त्रीसँग पूर्वब्रिटिस गोरखाहरूले गरे यस्तो आग्रह

  • २०८१ श्रावण १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग पूर्वब्रिटिस गोरखाहरूले आफूहरूको समान सुविधा र व्यवहारका लागि बेलायत सरकारसँग पहल गरिदिन आग्रह गर्नुभएको छ । ब्रिटिस गोरखा सत्याग्रह संयुक्त सङ्घर्ष समिति युके नेपालको प्रतिनिधिमण्डलले सोमबार मन्त्री डा राणासँग... थप हेर्नुहोस्