मुख्य समाचार

News-Image

उपप्रधानमन्त्री उपेन्द्र यादव र मन्त्री सुडीद्वारा पद तथा गोपनीयताको सपथ 

  • २०८० फाल्गुन २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीलाई आइतबार पद तथा गोपनीयताको सपथ गराएका छन् । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्र... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री रवि लामिछानेद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण

  • २०८० फाल्गुन २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महा... थप हेर्नुहोस्

News-Image

कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा सिटौला

  • २०८० फाल्गुन २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ । सभापति शेरबहादुर देउवाले शनिबार राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टीका पूर्वमहामन्त्री एवं राष्ट्रियसभा सदस्य सिटौलालाई मनोनयन गर्नुभएको ह... थप हेर्नुहोस्

News-Image

स्याउखेतीका लागि विप्लव जुम्ला पुगेपछि…  

  • २०८० फाल्गुन २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

जुम्ला, हिम गाउँपालिका–६ स्थित पाथरखोलामा सामूहिक स्याउखेतीका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) जुम्ला पुगेका छन्  । महासचिव विप्लवले सामूहिक स्याउखेतीका लागि विरुवा रोप्न कार्यक्रमको सुरुआत गर्ने सो पार्टीका केन्द्र... थप हेर्नुहोस्

News-Image

देशमा उत्पन्न राजनीतिक अस्थिरताको उपजका कारण सत्तासमीकरण परिवर्तन : रामबहादुर थापा

  • २०८० फाल्गुन २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाले देशमा उत्पन्न राजनीतिक अस्थिरताको उपजका कारण सत्तासमीकरण परिवर्तन भएको बताएका छन् । शुक्रबार प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार... थप हेर्नुहोस्

News-Image

आज महाशिवरात्रि, देशभरका शिवालयमा पूजा आराधना गरी मनाइँदै

  • २०८० फाल्गुन २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आर... थप हेर्नुहोस्

News-Image

ऊर्जा मन्त्रालयमा नेता बस्नेतको पुनरागमन : बिदाइ र स्वागत एकैदिन

  • २०८० फाल्गुन २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बुधबार अपराह्न १ः१५ बजे ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सभाकक्ष भरिभराउ थियो । राजनीतिक समीकरणमा आएको बदलावसँगै ऊर्जा मन्त्रालय कुन पार्टीले लिने भन्ने निश्चित भएको थिएन । मन्त्रिपरिषद् विस्तार हुने सूचना सार्वजनिक भए पनि यसअघि मन्त्री बनेका शक्... थप हेर्नुहोस्

News-Image

रवि लामिछाने दोस्रोपटक गृह प्रशासन सम्हाल्दै, पदबहाली गर्दै गरे यस्तो निर्णय

  • २०८० फाल्गुन २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सञ्चारकर्मीका रुपमा परिचय बनाएर राजनीतिमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दोस्रो पटक उपप्रधानमन्त्री एवं गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गत पु... थप हेर्नुहोस्

News-Image

नवनियुक्त तीन उपप्रधानमन्त्रीसहित मन्त्रीहरुद्वारा पद तथा गोपनीयताको शपथ, को-को भए मन्त्री ? 

  • २०८० फाल्गुन २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८० अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उपप्रधानमन्त्रीसहित नवनियुक्त मन्त्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीद्वारा सरकारमा सहभागी हुन अध्यक्ष नेपाललाई आग्रह

  • २०८० फाल्गुन २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नवगठित सत्ता गठबन्धनका शीर्ष नेताहरुले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई मंगलबार उनको निवास कोटेश्वरमा भेटवार्ता गरी सरकारमा सहभागी हुन आग्रह गरेका छन् । प्रधानमन्त्... थप हेर्नुहोस्