मुख्य समाचार

News-Image

काठमाडौँ–तराई द्रुतमार्ग : ३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’

  • २०८० फाल्गुन ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६ प्रतिशत भौतिक र ३१ दशमलव ५७ प्रतिशत वित्तीय प्रगति भएको छ । मुआब्जा वितरण तथा... थप हेर्नुहोस्

News-Image

हङकङको कमाइले गाउँमा एम्बुलेन्स सेवा

  • २०८० फाल्गुन ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले आफू हुर्केको गाउँका बासिन्दालाई निःशुल्क सेवा दिन एम्बुलेन्स उपलब्ध गराएका छन् । रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ युवाले एम्बुलेन्स खरिदका लागि उर्लाबारी नगरपालिका हङकङ परिवारका नाममा र... थप हेर्नुहोस्

News-Image

खारेजीको प्रक्रियामा ४१ दल, १९ दललाई नाम परिवर्तन गर्न निर्देशन

  • २०८० फाल्गुन ४, शुक्रबार
  • पत्रपत्रिका

निर्वाचन आयोगले १९ राजनीतिक दललाई नाम परिवर्तन गर्न निर्देशन दिएको छ । संविधान र ऐनको मर्मको भावनाअनुरूप नभएकाले आयोगमा दर्ता कायम रहेका १९ दललाई नाम परिवर्तन गर्न आयोगले निर्देशन दिएको हो । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख... थप हेर्नुहोस्

News-Image

ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङ र अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई दुई वर्ष कैद र ८० लाख जरिवाना

  • २०८० फाल्गुन ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई ललित निवास प्रकरणमा विशेष अदालतले दोषी ठहर गरेको छ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर गर्दै विशेष अदालतले बिहीबार उनलाई दुई वर्ष कैद र ८० लाख जरिवानाको सजाय सजाय सुनाएको हो । विशे... थप हेर्नुहोस्

News-Image

ललिता निवास प्रकरण : विजय गच्छदारले सफाइ पाउँदा, को-को भए दोषी ठहर ? 

  • २०८० फाल्गुन ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विशेष अदालतले  ललिता निवास जग्गा हिनामिना प्रकरणमा १२ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार उक्त जग्गा प्रकरणमा  १२ जनालाई दोषी ठहर गरेको छ भने राजीनामा वा बकसपत्रबाट ६... थप हेर्नुहोस्

News-Image

अवधि सकिए पनि जेलमै बस्न बाध्य छन् साउदीमा नेपाली

  • २०८० फाल्गुन ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

साउदी अरबमा विभिन्न कारणले जेल सजायको अवधि सकिसक्दा पनि जेलमै धेरै नेपाली बस्ने गरेका पाइएको छ । साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदी र त्यहाँका महान्यायाधिवक्ता साउद बिन अब्दुल्लाह बिन मुबारक अल मुजबसँगको भेटमा साउदी अरबमा नेपाली श्रमिकले भोग... थप हेर्नुहोस्

News-Image

पोखरालाई पर्यटकीय राजधानी घोषणाको तयारी

  • २०८० फाल्गुन २, बुधबार
  • नवकान्तिपुर संवाददाता

'विगतमा जनताका प्रश्न सिधैँ सरकारसमक्ष आउन सक्थेनन्, अहिले गाउँघर टोलवासीले आफ्नो गाउँको योजना यो हो भनी राख्नसक्ने अवस्था सिर्जना भएको छ, नजिकको सरकार भएका कारण त्यो अनुभूति जनताले गर्न पाएको हो नि ।' मङ्गलबार पोखरामा आयोजित परिसंवाद कार्यक्रममा ... थप हेर्नुहोस्

News-Image

इराकमा पहिलोपटक नेपाल सरकारको उपस्थिति

  • २०८० फाल्गुन १, मंगलवार
  • पत्रपत्रिका

इराकमा कार्यरत रही राहदानीको म्याद सकिएर समस्यामा परेका ५ सय ४८ जनाको राहदानी नवीकरण गरिएको छ । नेपाली दूतावास कुवेतको आयोजनामा पहिलोपटक इराकमा रहेका नेपाली नागरिकलाई लक्षित गरी ६ दिने राहदानी नवीकरण शिविर सम्पन्न गरिएको हो । सो शिविरमा इराकको अर्... थप हेर्नुहोस्

News-Image

खगेन्द्र नवजीवन केन्द्रको बेथिति : पीडित भन्छन्–मृत्यु पर्खिरहेका छौँ

  • २०८० फाल्गुन १, मंगलवार
  • पत्रपत्रिका

भीमबहादुर सेजुवाल उमेरले झन्डै छ दशक पुगिसकेका छन् । भारतको हिमाचल प्रदेशमा सडक दुर्घटना भएपछि शरीर सग्लो रहेन । परिवारको जिम्मेवारी र आर्थिक स्रोत जुटाउने अभिभाराले उहाँलाई भारत पुर्‍यायो तर अपाङ्गता बनाएर फर्कायो । मेरुदण्डमा गम्भीर चोट (स्पाइनल इन... थप हेर्नुहोस्

News-Image

कम्प्युटर इन्जिनियरको चियापसल : उनी भन्छन्– ‘कुनै पछुतो छैन’

  • २०८० फाल्गुन १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सूचना प्रविधिको युग । त्यसैमा कम्प्युटर इन्जिनियरिङमा स्नातक अर्थात् ‘बिटेक’ गरिसकेको युवा । यस्तो युवाले के गरिरहेका होलान्, कल्पना गर्नुहोस् त ? सोही विषयमा स्नातकोत्तर अध्ययनको तयारीमा जुटेका, रोजेखोजेको कार्यालयमा सफ्टवेयर बनाइरहेका, बहुचर्चित वि... थप हेर्नुहोस्