मुख्य समाचार

News-Image

राष्ट्रिय सभा निर्वाचन आज, नतिजा पनि आजै

  • २०८० माघ ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आज सातै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन हुँदै छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएकोे छ । मतदान सकिएलगत्तै मत गणना आरम्भ गरिने र नतिजा पनि आजै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ राष्ट्रियसभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिट... थप हेर्नुहोस्

News-Image

नोटबाट सर्छ सङ्क्रामक रोग, ९८ प्रतिशत नमुनामा कीटाणु

  • २०८० माघ १०, बुधबार
  • पत्रपत्रिका

हामीले दैनिक प्रयोग गर्ने नोटबाट सङ्क्रामक रोग फैलिने भएकाले नागरिकको स्वास्थ्य अधिकार संरक्षणमा राज्यले गम्भीर कदम चाल्नुपर्ने आवश्यकता देखिए पनि त्यस्तो भएको पाइएको छैन । नोट वा सिक्का प्रयोग गर्दा व्यक्तिले पनि सावधानीसँगै विकल्प खोज्नुपर्ने दे... थप हेर्नुहोस्

News-Image

भिजिट भिसामा जान ६ वटा कागजात आवश्यक पर्ने

  • २०८० माघ १०, बुधबार
  • पत्रपत्रिका

सरकारले भिजिट भिसामा जान चाहने नेपालीलाई १३ बुँदे यात्रा परामर्श जारी गर्दै विदेश जानका लागि आवश्यक पर्ने ६ वटा कागजातको विवरण सार्वजनिक गरेको छ । बुधबारदेखि लागू हुनेगरी भिजिट तथा पर्यटक भिसामा विदेश जान आवश्यक पर्ने कागजातमा कम्तीमा ६ महिनाको वैध अ... थप हेर्नुहोस्

News-Image

नारायणगढ–बुटवल सडकखण्ड : म्याद सकिन छ महिना बाँकी रहँदा आधामात्रै काम

  • २०८० माघ १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन करिब छ महिना बाँकी रहँदा आयोजनाको सम्पूर्ण काम अझै आधा बाँकी छ । वि... थप हेर्नुहोस्

News-Image

रुसमा घाइते नेपाली युवाको अनुरोध : सेनामा भर्ना हुन नआउनु होला

  • २०८० माघ ९, मंगलवार
  • पत्रपत्रिका

रुसी सेनामा कार्यरत एक नेपाली युवाले रुस नआउन आग्रह गरेका छन् । आफू रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध लड्दालड्दै घाइते भएको भन्दै ती युवाले कोही पनि नेपालीलाई रुस आएर रुसी सेनामा भर्ती नहुन अनुरोध गरेका छन् । टिकटकमा एक भिडियो सन्देश जारी गर्दै ... थप हेर्नुहोस्

News-Image

मुगुकी सगुनाको संघर्ष ठ्याक्कै ‘टुवेल्थ फेल’ जस्तै

  • २०८० माघ ८, सोमबार
  • पत्रपत्रिका

‘जति पढे पनि नेपालमा काम छैन, अझ गरिब र पिछडिएका जातिले त अवसर नै पाउँदैनन्’ भनेर निराश हुने र वैदेशिक रोजगारीको सोच राख्नेका लागि मुगुकी सगुना परियार ऊर्जाको पात्र बनेकी छन् । एक वर्षभित्र लोकसेवाका सात परीक्षामा नाम निकाल्न सफल मुगुकी २५ वर्षीया... थप हेर्नुहोस्

News-Image

उपसचिवको खातामा कम्प्युटर अपरेटरद्वारा अढाई करोड जम्मा

  • २०८० माघ ८, सोमबार
  • पत्रपत्रिका

परीक्षा पास नगरेकालाई बिचौलियाको माध्यमबाट सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गरिएको अवधिमा यातायात व्यवस्था विभागका कर्मचारीको खातामा अस्वाभाविक रकम देखिएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । उपसचिव केशव अर... थप हेर्नुहोस्

News-Image

पर्यटकका रोजाइमा खरको छानोको घर

  • २०८० माघ ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

चितवनको पहाडी भेगमा पनि पछिल्लो समय खरको छानो भएका परम्परागत घर कमै भेटिन्छन् । विसं २०७२ पछिको भूकम्पले क्षति पुगेपछि प्रायःजसोको घरमा जस्तापाताको छानो प्रयोग भएका छन् । इच्छाकामना–२ मायाटारका टीका गुरुङको खरको छानोले छाएको पुरानोे घरलाई भने भूकम... थप हेर्नुहोस्

News-Image

तलब सुविधा दिन ८ नेपाली खोज्दै साउदी कम्पनी

  • २०८० माघ ५, शुक्रबार
  • पत्रपत्रिका

साउदी कन्स्ट्रक्सन डेभलपमेन्ट कम्पनी (एससीडीओ)ले कोरोनाको समयमा बिदामा घर फर्किएर पुनः साउदी फर्किन नपाएका ८ नेपाली कामदारले पाउने तलब सुविधा उपलब्ध गाराउने भएको छ । कोरोनाका बेला छुट्टी गएको र महामारीका कारणले फर्किन नसकेका र कम्पनीले दिनुपर्ने तलब ... थप हेर्नुहोस्

News-Image

विभाजनको सँघारमा लोसपा, नयाँ पार्टी गठन गरी साह र राउतलाई सँगै लैजाने महतोको तयारी

  • २०८० माघ ५, शुक्रबार
  • पत्रपत्रिका

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) विभाजनको सँघारमा पुगेको छ । लोसपामा पूर्वकांग्रेस र पूर्वसद्भावनाका नेताहरूबीच टकराव बढ्दै गएपछि पार्टी विभाजनको सँघारमा पुगेको हो । लोसपा विभाजन हुने निश्चित भएसँगै अन्य दुई पार्टीसँग एकीकरणको आन्तरिक गृहका... थप हेर्नुहोस्